Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

जेसीज सप्ताह २०२३ अन्तर्गत,आज छैठौं दिन नि:शुल्क स्वास्थ्य शिविर,३०० बढी लाभान्वित

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा,पोखरा जेसीजबाट सम्पन्न हुनगईरहेको जैसीज सप्ताह २०२३ कार्यक्रम मिति २०८० वैशाख १८ देखि २४ गतेसम्म गरी ७ दिनको हुनेछ । जस अनुसार निम्न कार्यक्रमहरु तय गरी सम्पन्न हुने क्रममा रहेका छन् ।


जेसीज सप्ताह- २०२३ मा संचालन गरिने कार्यक्रमहरुमा  प्रथम दिनको कार्यक्रम जेसीज सप्ताह समुद्घाटन तथा संसदिय अभ्यास तालिम,द्रोस्रो दिनको कार्यक्रम १० जोड २ का विद्यार्थीहरुका लागि वृत्ति विकास योजना परामर्श,तेस्रो दिनको कार्यक्रम उद्यमी तथा व्यावसायीका वर्तमान अवस्था, चुनौती र अवसर विषयक गोष्ठी कार्यक्रम,चौथो दिनको कार्यक्रममा खेलकुद तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम,पाँचौ दिनको कार्यक्रममा बृहत रक्तदान कार्यक्रम सम्पन्न भइसकेको छ भने,


छैठौं दिन नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम मादी गाउँपालिका वडा नं ४ तारकाङमा सम्पन्न भएको थियो। नि:शुल्क स्वास्थ्य शिविरमा फिजिसियन चेकअप,ओपिडी, हाडजोर्नी तथा नशा,स्त्री रोग, मधुमेह जाँच, भिडियो एक्सरे,युएसजी जाँचहरु भएकाे थियाे।


कार्यक्रममा प्रमुख अतिथि मादी गाउँपालिकाका अध्यक्ष ‌देवीजङ‌‌ग गुरुङले युवाहरुको संस्था जेसीससँग पहिला देखिनै काम गरेको र चित्त बुझेको बताउँदै आगामी दिनहरुमा प्रभावकारी सहकार्य गर्ने बताउनुभयो।


कार्यक्रममा बिशेष अतिथि मादी गाउँपालिका वडा नं ४ का अध्यक्ष शिव प्रसाद सापकोटाले वडा नं ४ स्वास्थ्य उपचार गराउन पाउँदा खुसी लागेको साथै स्वास्थ्य सचेतना समेत बढेर जाने बताउनुभयो।


कार्यक्रममा पोखरा जेसीस २०२३ अध्यक्ष गणेश गिरी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पुर्व अध्यक्षहरु उपस्थित हुनुहुन्थ्यो।कार्यक्रमकाे संचालन भने संस्था का महासचिव कमलराज पराजुलीले गर्नु भएको थियो।


पोखरा जेसीजबाट सम्पन्न हुनगईरहेको जैसीज सप्ताह २०२३ कार्यक्रम मिति २०८० वैशाख १८ देखि २४ गतेसम्म गरी ७ दिनको हुने कार्यक्रमकाे साताै तथा अन्तिम दिनको कार्यक्रममा गण्डकी युवा बक्ता तथा समापन कार्यक्रम युवा विद्यार्थीहरुकोमा रहेको वाककला प्रस्फुटन गराउने कार्यक्रम बाँकी छन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist