Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

सलोमी गायन रियालिटी सो नेपाल आइडल सिजन फाइभकोे उत्कृष्ट आठमा

Share on facebook
Share on twitter
Share on linkedin

गायिका सलोमी गुरुङलाई नेपाल आइडलको विजेता बनाउन पोखरा बाट अभियान थालिएको छ ।


सलोमी गायन रियालिटी सो नेपाल आइडल सिजन फाइभकोे उत्कृष्ट आठसम्म पुगेकी छन् ।


पोखरा महानगरपालिका–१३ बिपी मार्गकी सलोमीलाई जिताउन पोखरेलीले अभियान थालेका छन । सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गर्दै सलोमी गुरुङ जिताउ अभियानले भोटका लागि अपिल गरेको थिए साथै


अहिलेसम्म गायनकलाले अगाडि बढेपनि अब भोटिङले सघाउनुपर्ने अभियानकी प्रतिनिधि कलाकार बालकाशी गुरुङले बताइन् ।


यो ठाउँसम्म आउनका लागि उसकै बलबुद्धि , कला ले र मेहनतले हो । अबको पालो भोटिङको रहेकोे छ । भोटिङले मात्रै जिताउन सक्षम हुनेछौं’, उनले भनिन् ।


सानैदेखि गायनमा रुची राख्ने उनलाई परिवारको सहयोग नमिल्दा पाउनुपर्ने संगाीतिक उचाइ हात नपारेको उल्लेख गरिन् ।


गण्डकी प्रदेशले रियालिटी सोेमा सहभागी थ्रुपै प्रतिभालाई जिताएकाले अब पालो सालोमीको रहेकोे उनको भनाइ रहेको थियो ।


सलोमि जिताउन गुरुङ समुदायसँग सम्बन्धित देश विदेशमा रहेका संघसंस्थाहरुले पनि सहयोग उठाइरहेका छन् ।


नेपाल आइडलको उत्कृष्ट ८ मा अटाएकी सलोमीलाई भोटिङ गर्न प्रभु पे, इ–सेवा र मोमो एप डाउनलोड गरेर र ३७००० मा १२ टाइप गरी एसएमएस पठाएर भोटिङ गर्न सकिने छ


सलोमि जिताउ अभियानले आयोजना गरेकोे पत्रकार सम्मेलनमा पोखरेली लक्ष्य ब्याण्डले नेपाली गीत प्रस्तुत गर्दैै भोटको अपिलसमेत गरेको थियो ।


उनी २०७३ मा भएको सातौं संस्करणको बिग आइकन बन्ने दौडबाट उत्कृष्ट ९ बाट बाहिरिएकी थिइन्।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist