Thursday, May 15, 2025

आजको मिति: २०८२ जेष्ठ २ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

अन्जिला तुम्बापो सुब्बा ग्रीसको फुटबल लिग खेल्ने दोस्रो नेपाली महिला खेलाडी

Share on facebook
Share on twitter
Share on linkedin

नेपाली महिला फुटबलर अन्जिला तुम्बापो सुब्बाले ग्रीसको फुटबल लिग खेल्ने अनुमति प्राप्त गरेकी छिन्। उनी साम्बा श्रेष्ठपछि युरोपेली लिगमा खेल्ने दोस्रो नेपाली महिला खेलाडी बनेकी छिन्।


अन्जिलाले ग्रीसको प्रतिष्ठित क्लबसँग सम्झौता गरी आफ्नो अन्तर्राष्ट्रिय करियरमा नयाँ आयाम थप्न सफल भएकी हुन्। नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर पाउनुको साथै यो उपलब्धिले नेपाली महिलाहरुको लागि फुटबलमा नयाँ प्रेरणा थप्ने विश्वास गरिएको छ।


युरोपेली लिगमा अन्जिलाको सहभागिताले नेपालको महिला फुटबलको पहिचानलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist