Wednesday, November 13, 2024

आजको मिति: २०८१ कार्तिक २८ ,बुधबार

  • समाचार
  • समाचार
  Latest
Singles Day: एकल जीवनको उत्सव र आफैलाई माया गर्ने अवसर
रवि लामिछानेलाई कास्कीबाट रुपन्देही लैजान तयारी
Next
Prev

अफिन गण्डकीको नयाँ कार्यसमिति तथा सल्लाहकार समितिले पायाे पूर्णता

Share on facebook
Share on twitter
Share on linkedin

✍️ ऋषि खतिवडा
अफिन गण्डकीको नयाँ कार्यसमिति तथा सल्लाहकार समितिले पूर्णता पाएको छ। यस संस्थामा स्वास्थ्य क्षेत्रका विभिन्न विज्ञ र अनुभवी व्यक्तिहरूलाई समेटेर समावेश गरिएको छ। यसरी नियुक्ति भएका पदाधिकारीहरूको नेतृत्वमा अफिन गण्डकीले आगामी दिनमा क्षेत्रीय स्वास्थ्य सेवा प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास गरिएको छ।


कार्यसमिति सदस्यहरू :


अध्यक्ष: कपिल पोखरेल (चरक मेमोरियल अस्पताल)
निवर्तमान अध्यक्ष: डा. गिरधारी शर्मा
उपाध्यक्ष: डा. चण्डिका पण्डित (फेवासिटि हस्पिटल)
सचिव: सूर्यप्रसाद पोख्रेल (कास्की मोडेल हस्पिटल)
कोषाध्यक्ष: चुडामणी दाहाल (नेशनल एपोलो अस्पताल)


सदस्यहरू:
१.डा. चन्द्रबहादुर मिश्र (मेट्रो सिटी हस्पिटल)
२.महेन्द्र के सी (पार्कल्याण्ड हस्पिटल)
३.जगन्नाथ गौतम (पोखरा ॐ हस्पिटल)
४.सबिन अधिकारी (रिजनल हस्पिटल)
५.डा. सन्जय कोइराला (आविष्कार हस्पिटल)


आमन्त्रित सदस्यहरू:


१. डा. केशव शर्मा
२. डा. अमृत के सी
३. कल्पना पौडेल घिमिरे
४. रामचन्द्र सिग्देल


सल्लाहकार समिति:
१. अशोक पालिखे
२. प्रा.डा. बुद्धिबहादुर थापा
३. प्रा.डा. भरतबहादुर खत्री
४. डा. प्रेमबहादुर पुन
५. डा. ऋषिराम ढकाल
६. डा. आनन्द भट्टराई
७. नरेन्द्र बास्तोला


मिडिया स्वास्थ्य सल्लाहकार: ऋषि खतिवडा
कानुनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद पण्डित


नवगठित समितिको यस संरचनाले गण्डकी प्रदेशमा स्वास्थ्य सेवा सुधारका प्रयासलाई बलियो बनाउने अपेक्षा गरिएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist