Friday, September 20, 2024

आजको मिति: २०८१ आश्विन ४ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
माछापुच्छ्रेमा शिक्षा दिवस समारोह
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

आज तेस्रो सोमबार शिव मन्दिरमा भक्तजनको घुइचोँ विशेष पूजासहित आरतीसँगै शिवसाधना हुने

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
आज साउनको तेस्रो सोमबार प्राय शिवजी को पुजाआर्जना गर्न पोखराका मन्दिरहरुमा भक्तजनको भिडभाड नै हुन्छ तेस्तै पोखरा १४ प्रगति टोल मा रहेको शिवजी को मन्दिरमा पनि भक्तजनको बाख्लो भिडभाड भएको छ ।


सो मन्दिरमा अरु दिनभन्दा सोमवार नै भिड लाग्ने गर्छ महिला बालबालिका देखि जेस्ठनागरिक ले शिवजी को पुजा गरेका छन । पुजारी  गोविन्द सापकोटा भम्छन । अरु दिनपनि हाम्रो मन्दिरमा भक्तजनको भिडभाड नै हुन्छ ।


तर आज त झन साउने तेस्रो सोमबार ब्रत बस्नि  महिला पुरुषले शिवजी को पुजाआर्जना गरेपछि मनले आटेको, सोचेको ,ताकेको ,सबै पुगोस साथै अफुले मनले रोजेको श्रीमान पाउ भन्दै प्राय अविवाहित महिलाहरु ब्रत  बस्ने गरेको पाउछै भने ,श्रीमानको आयु बडिहोस स्वस्थ्य होस दिर्घायु भनेर प्राय विवाहित महिला हरु ब्रत बस्ने गरेको र विशेष पूजा आराधनादेखि भजन किर्तनसमेत आयोजना हुने पुजारी गोविन्द सापकोटाले जानकारी दिए ।


सन्ध्याकालिन समयमा विशेष पूजासहित आरतीसँगै शिवसाधना हुनेछ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist