Thursday, July 3, 2025

आजको मिति: २०८२ असार १९ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
आम जनता पार्टीको संगठनात्मक बैठक सम्पन्न
Next
Prev

आम जनता पार्टीको संगठनात्मक बैठक सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

२०७९ माघ १९ गते स्थापना  भएको आम जनता पार्टी प्रभु शाहाको नेतृत्वमा  । भ्रष्टाचार तथा दलिय विकृति–विसंगतिका विरुद्धमा सशक्त रूपमा आवाज उठाउने उद्देश्यले स्थापना गरिएको आम जनता पार्टीले हालै प्रदेश तथा जिल्ला स्तरीय संगठनात्मक बैठक सम्पन्न गरेको छ।


बैठकमा पार्टीका केन्द्र, प्रदेश र जिल्ला तहका विभिन्न पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमका समयोजक भिमसेन शाहा(सन्तोष) थिए । उनले कास्की जिल्लामा सरकारी कार्यालयमा बढ्दो भ्रष्टाचारबारे गम्भीर छलफल भएको जानकारी दिँदै भने,


“सरकारी कर्मचारीहरूले गरिरहेको भ्रष्टाचार र अनियमितताको विरुद्धमा हाम्रो पार्टीले सधैं आवाज उठाउँदै आएको छ र अझ सशक्त रूपमा अगाडि बढ्नेछ।”


बैठकमा प्रदेश इन्चार्ज: तिलक थापा मगर अध्यक्ष: भोजराज त्रिपाठी उपाध्यक्ष: भिमसेन शाहा (सन्तोष) आईटी विभाग प्रमुख: श्रीलाल सुनार जिल्ला अध्यक्ष: मोर्जेलाल यादव केन्द्रीय सदस्यहरू: विमल कँडेल, सीता सुवेदी लगायत बैठकमा दलिय राज्यसत्ताले देश र जनताको पक्षमा काम नगरेको निष्कर्ष निकाल्दै, जनताको पक्षमा सशक्त राजनीतिक हस्तक्षेप आवश्यक भएको धारणा राखिएको थियो। बैठक को  समापन संगसंगै सहभागी सबैले पार्टीको उद्देश्य र अभियानमा कटिबद्ध, भएर अगाडि बढ्ने प्रतिवद्धता समेत जनाएका थिए।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist