Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

इन्नरवहिल कल्ब अफ अन्नपूर्णले सिलाई मेसिन सहयोग गर्याे

Share on facebook
Share on twitter
Share on linkedin

✍️सागर गिरी
इन्नरवहिल कल्ब अफ अन्नपूर्ण डिस्ट्रिट ३५० नेपालले संयोजक रश्मि चालिसे अध्यक्ष सरिता शर्मा कार्यक्रमका प्रमुख अतिथि पोखरा १७ का वडा सदस्य तारा सेवा परियार पोखरा १७ पुल्चोक टोल निवासी असहाय एवं एकल महिला सोनु परियारलाई जिविकोपार्जनका निम्ति एक थान कपडा सिलाउने मेसिन सहयोग गरेको हो।


उक्त कार्यक्रममा अतिथि पोखरा १७ बेलघारि टोल बिकास संस्थाका सल्लाहकार भुवानि प्रसाद भट्टराई दातृ संस्थाका निबर्तमान अध्यक्ष सन्ध्या क्षेत्री पुर्व अध्यक्ष सजिना गौतम बोर्ड मेम्बर मिना बराल, आनन्द बराल संम्पादक मुना कोईराला सहित स्थानीय ब्यक्तिहरूको लगायत को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्य क्रममा स्वागत मन्तव्य मिना देवी बराल दिनुभएको हो। कार्यक्रम संचालन संस्थाका सचिव अन्जु चालिसेले गर्नु भएको थियो।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist