Sunday, June 1, 2025

आजको मिति: २०८२ जेष्ठ १९ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
कोटिहोममा दानवीर र भक्तजनको उपस्थिति बढ्दै
जैमिनीमा सबैभन्दा बढी बेरुजु, बरेङमा न्यून
Next
Prev

उपमेयर सुनिता डंगोल युरोप भ्रमणमा, युरोपेली संघसँग प्रशासनिक अनुभव आदानप्रदान

Share on facebook
Share on twitter
Share on linkedin

काठमाडौं महानगरपालिकाकि उपमेयर सुनिता डंगोल यतिबेला युरोपियन युनियनको निमन्त्रणामा बेल्जियमको राजधानी ब्रसेल्सको आधिकारिक भ्रमणमा छिन्। भ्रमणका क्रममा उनले युरोपेली संघको शासन प्रणालीको अध्ययन गर्नुका साथै दुई पक्षीय प्रशासनिक अनुभव आदानप्रदान गर्ने अवसर पाएको बताएकी छिन्।


उपमेयर डंगोलले यस्ता अन्तर्राष्ट्रिय कूटनीतिक भेटघाट र ज्ञान सन्देशले काठमाडौं महानगरपालिकाको संस्थागत विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेकी छन्।


उनको यो भ्रमणले स्थानीय तहको प्रशासनिक दक्षता अभिवृद्धिमा सहयोग पुग्ने तथा महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ हुने अपेक्षा गरिएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

कोटिहोममा दानवीर र भक्तजनको उपस्थिति बढ्दै

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist