Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

कान्तिपुर इन्स्टीच्युट अफ हेल्थ साइन्सेस एन्ड डेन्टल हस्पिटलले नि:शुल्क दन्त तथा आँखा शिविर एवम जनचेतना कार्यक्रम सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

✍️ विवेक न्यौपाने
कान्तिपुर इन्स्टीच्युट अफ हेल्थ साइन्सेस एन्ड डेन्टल हस्पिटलले नि:शुल्क दन्त तथा आँखा शिविर एवम जनचेतना कार्यक्रम फेदीखाेला स्याङ्जामा सम्पन्न भएको छ ।


कान्तिपुर कान्तिपुर इन्स्टीच्युट अफ हेल्थ साइन्सेस एन्ड डेन्टल हस्पिटल पोखरा, ताइवान प्रिभेन्ट ब्रलाईन्डनेस फाउन्डेसन, ताइवान कान्तिपुर डेन्टल कलेज हस्पिटल, काठमाडौं बिएम फाउन्डेसन, काठमाडौंको संयुक्त सहकार्यमा नि:शुल्क दन्त तथा आँखा शिविर एवम जनचेतना कार्यक्रम फेदीखाेला स्याङ्जाको श्री सिद्दार्थ उच्च मा.विमा करिब ७ सय जना बढीले दन्त तथा आँखा शिविरबाट लाभान्वित भएका छन्।


कान्तिपुर इन्स्टीच्युट अफ हेल्थ साइन्सेस एन्ड डेन्टल हस्पिटलले नि:शुल्क दन्त तथा आँखा शिविर एवम जनचेतना कार्यक्रममा करिब २० बढी विधालय सहभागिता जनाएका थिए।


डेन्टल हस्पिटलबाट २३ जना सहितको प्रविधिक टिमले परिक्षण गरेका थिए भने कार्यक्रम जेष्ठ ८ र ९ गते २ दिन संचालन भएको थियो।


उक्त कार्यक्रम फेदिखोला गाउँपालिकाद्बारा आयोजना गरिएको बृहत शैक्षिक सम्मेलन २०८० को अवसरमा गरिएको हाे।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist