Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

कास्की जिल्ला बक्सिङ संघको पाचौ अधिवेशनले पुन : सुमन कुमार श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा । कास्की जिल्ला बक्सिङ संघको शनिबार सम्पन्न भएको पाचौ अधिवेशनले पुन : सुमन कुमार श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।
अधिवेशनले १३ सदस्यीय कार्यसमिती समेत सर्वसम्मत रुपमा चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा राज बहादुर काईराला,उपाध्यक्ष सन्तोष कार्की,सचिव शिशिर थापा मगर, स–सचिव भक्त तामाङ र कोषाध्यक्षमा सन्जोग पराजुली चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा अर्जुन गुरुङ ,सुर्य थापा , दिनेश बानिया ,सुरज तामाङ,प्रदिप गुरुङ,विश्व गुरुङ, र प्रियङ्का गुरुङ रहेको छन ।
सो कार्यक्रममा बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानी र बक्सिङका पूर्व राष्ट्रिय खेलाडी गणेश बहादुर भट्टराई सम्मान गरेको थियो । उहाँहरु दुबैजनाले बक्सिङ खेल विकासमा पु¥याउनु भएको योगदानको कदर गर्दे नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पोखरा स्पोर्टस अर्वाडमा लाइफ टाइम अचिभमेन्टबाट सम्मानित भई भईसक्नु भएको छ ।
प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङ कार्यक्रमको उद्धघाटन गर्दे केन्द्रिय सरकारको बजेट खेलकुदमा उपेक्षा गरको र सम्पुर्ण खेलकर्मी र संस्था निरास भएको बताउदै बक्सिङ खेल विकासमा व्यातिmगत र संस्थागत पहल रहने बताए ।
संघका अध्यक्ष सुमन कुमार श्रेष्ठको अध्क्षयतामा सम्पन्न भएको कार्यक्रममा ओल्पियन ओम मास्के,गण्डकी प्रदेश बक्सिङ संघ संयोजक राजेन्द्र पहारी,पूर्व राष्ट्रिय बक्सिङ खेलाडी गणेश बहादुर भट्टराई,नेपाल बक्सिङ संघका केन्द्रिय सदस्य मान बहादुर भण्डारी,बक्सिङ प्रशिक्षक विद्या मर्सानी,राज बहादुर कोइराला लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा ओल्पियन राम प्रसाद गुरुङ,प्रविन तुलाधर,मान बहादुर श्रेष्ठ,विष्णु सिंह,डम्बर बहादुर दतm,कास्की जिल्ला खेलकुद विकास समितिका सदस्य राजन बडगामी,प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्री,सफलता बक्सिङ संघका अध्यक्ष मोतिराम गुरुङ,नेपाल बक्सिङ संघका केन्द्रिय सदस्य राम बहादुर गिरी ,राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेल लगायतको उपस्थिीति रहेको थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist