Friday, October 18, 2024

आजको मिति: २०८१ कार्तिक २ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
पोखराको ऐतिहासिक महेन्द्रपूल
Next
Prev

खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन

Share on facebook
Share on twitter
Share on linkedin

✍️अजय क्षेत्री
पोंखरा फोटोग्राफर सघं पोखरा नेपालको ४३औं स्थापना दिवसको अवसरमा भएको खुल्ला रक्तदानमा ५४ युनिट रगत सकंलन भएमो छ ।


नेपाल फोेटोग्राफर महासघंका केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद पौडेलेले रक्तदान विजय पहारीलाई हस्तान्तरण गरी सुरुवात गरेका थिए पौडेलले मानव जीवनलाई सकंटका बेला आवश्यक पर्ने रगत दान गरी मानवीय कार्यका सलंग्र हुने सबैलाई आग्रह गहे । सघंले यस खालको कार्यक्रम गरी व्यावसायिक एकता र सामाजिक उत्तरदायित्व एकै पटक निर्वाह गरेको उनले बताए ।


कार्यक्रममा फोटोग्राफर सघंका आजीवन सदस्य परशुराम शर्माले सघंमा आबद्ध सबै सदस्यको सहकार्यमा सस्थाको पृथक र विशष्ट पहिचान बनाएको जनाए । कार्यक्रममा सिद्धार्थ टोल विकासमा अध्यक्ष सिमा कोइराला, सस्थाका र्पूव अध्यक्ष जयन्द्रराज भण्डारी ,सल्लाहकार रविनाथ दाहाल, निवर्तमान अध्यक्ष जनकराज तिवारी ,महिला उपसमितिका समंयोजक रीता पौडेल ,सधंका उपाध्यक्ष भतm तामाङ, सचिव देवानन्द पोख्रेल लगाएतले बोलेका थिए । सो अवसरमा ६६पटक । रक्तदान गर्ने फेटोग्राफर सधंका सरक्षक गणेश छवि ५४ पटम गरेका सघंमा आजिवन सदस्य टिकाराम पराजुलिलाईलाइ सम्मान गरिएको थियो ।


कार्यक्रम पोखरा फोटोग्राफर सघंका अध्यक्ष रामचन्द्र पोख्रेलको अध्यक्षतामा भएको थियो


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist