Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

गीतकार सागर बास्तोला काठमाडौंमा सम्मानित

Share on facebook
Share on twitter
Share on linkedin

✍️ विवेक न्यौपाने
दृश्यमा खप्तड शृङ्खला २ बिमोचन कार्यक्रम काठमाडौ स्थित नेपाल पर्यटन बोर्डमा  भव्य रुपमा सम्पन्न भएको छ।



कला र संगीतका माध्यमबाट प्रविधीमैत्री पर्यटन र संस्कृती प्रचार प्रसारमा टेवा पुर्याउने कार्यक्रका प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्र  मन्त्री  एन.पि साउद ले बताए ।



विशिस्ट अतिथि पूर्वमन्त्री  प्रेम आले, प्रदेश सभा सदस्य शिव सिं ओली , संविधान सभा सदस्य भरत खड्का,प्रभावशाली व्यक्तित्व भुपेन्द्र शाही ,सभाध्यक्ष पूर्व डिआइजी तथा शिक्षाविद आदरणीय महेश सिं कठायत लगायत सम्पुर्ण अतिथिको उपस्थितिमा रहेको थियो।



सोहि बिमोचन कार्यक्रममा आवद्ध गायक शिव परियार,सिडि बिजय अधिकारी,अस्मिता अधिकारी गीतकार सागर बास्तोला,सङ्गितकार राज कुमार बगर,ऋषि खडका,मोडल सनम कठायत,स्मारिका ढकाल लगायत कलाकारलाई परराष्ट्र मन्त्री एन पि साउदको हात बाट सम्मान गरिएको थियो । गीतकार बास्तोला पोखरामा रहेको रेडियो सराङकोट १०४.६ मेगाहर्जमा समेत आबद्ध रहेका छन्।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist