Thursday, September 19, 2024

आजको मिति: २०८१ आश्विन ३ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

`ग्लो´काे दीक्षान्त समारोह सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

✍️विवेक न्याैपाने
`ग्लो´संस्था एउटा सेवामुलक तथा एकल महिला र बिपन्न बर्गहरुलाइ कम्प्युटर,सिलाईकटाई साथै व्यवहारिक शिक्षा प्रदान गर्ने संस्था हाे ।


महिला सशक्तिकरणकाे लागि सीप विकास तालिमहरू दीक्षान्त समाराेह साेमबारका दिन सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथि पाे.म.न.पा वडा नं १५ का अध्यक्ष ताेरण बहादुर बानियाँले बाटाे,पुलकाे विकास मात्र विकास नभई सामाजिक उत्तरदायित्व  अन्तर्गतको काम गरेमा समाज परिवर्तन हुने बताउनुभयाे ।


`ग्लो´का निर्देशक आगमन राज पाैडेलले संस्थाले गरेका काम,संस्थाकाे परिचय र भावी याेजनाका बारेमा जानकारी दिनुभयाे ।


`ग्लो´की संस्थापक सीता पाैडेलले संस्थाकाे अहिलेकाे अवस्थामा ल्याइपुराउन आफुले मात्र नभई सबैकाे हातेमालाे भएकाे बताउनुभयाे ।



कार्यक्रमका सभाध्यक्ष रामहरि खड्काले सभा बिसर्जन गर्दै संस्थापककाे कामकाे प्रशंसा गर्दै भावी समयमा संस्थालाई थप उचाइमा पुर्याउने बताउनुभयाे ।


कार्यक्रमको संचालन `ग्लो´ कास्की स्थानिय समितिकि सचिव प्रतिमा बस्नेत मगरले गर्नु भएको हो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist