Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

ट्रेकिङ मजदुर सचेतना तथा दक्ष सीप अभिबृद्धि तालिम – २०८० सुरु

Share on facebook
Share on twitter
Share on linkedin

युनिट्राभ गण्डकी प्रदेश कमिटीको आयोजना र नेपाल पर्यटन बोर्ड पोखरा गण्डकी प्रदेश कार्यालयको सहयोगमा ट्रेकिङ ( पदयात्रा) क्षेत्रमा कार्यरत मजदुरहरुलाई ५ दिने मजदुर सचेतना तथा क्षमता अभिवृदि तालिम पोखरामा सुरु भएको छ।



उक्त कार्यक्रमको उद्घाटन गर्दे पर्यटन वोर्ड पोखराका प्रमुख तथा उक्त कार्यक्रमका प्रमुख अथिती नविन पोख्रेल ले कोभीड सगै थला परेको ब्यवसाय र यस क्षेत्रमा कार्यरत मजदुर लाई यस तालिमले सहयोग पुग्ने भनाई राख्नुभयो । युनिट्राभ गण्डकी प्रदेश कमिटीका अध्यक्ष शालिकराम तिमील्सीना को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम युनिट्राभ गण्डकी प्रदेश कमिटीका सचिव रामकृष्ण तिमिल्सिना ले संञ्चालन गर्नुभएको थियो ।



उक्त कार्यक्रममा आजको पहिलो दिनको कार्यक्रममा ईतिहास विद शुनिल उलक र पर्यटन कार्यालय पोखराका वरिष्ठ्र अधिकृत कुन्दन मिश्र लगायत ले प्रशिक्षण दिनुभएको उक्त कार्यक्रम यही असार १४ गतेसम्म सञ्चालन हुने जानकारी सचिव तिमिल्सीनाले दिनुभएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist