Friday, October 18, 2024

आजको मिति: २०८१ कार्तिक २ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
पोखराको ऐतिहासिक महेन्द्रपूल
Next
Prev

नेपाल अटोमोबाईल्स एसोसिएसनले शुरु गर्यो फेस्टिभ च्यालेञ्ज

Share on facebook
Share on twitter
Share on linkedin

✍️ काठमाडौं संवाददाता
संघले गत सेप्टेम्बर २७ मा शुरु गरेको मोटरसाईकल कार्निभलको अन्तिम कार्यक्रमको रुपमा फेस्टिभ च्यालेन्ज घोषणा सहित सम्पन्न भएको छ । सघ स्थापनाको १६ वर्षको संकेत स्वरुप १६ राईडर्स विचमा हिजो हिमालयन मोटरल्याण्ड धुलिखेल मा सो अभियान घोषणा गरिए‌को हो।


जसमा फेसबुकमा फोटो कन्टेस्ट, इन्सटाग्राम र टिकटकमा भिडियो/रील कन्टेस्ट रहेको छ। कार्यक्रमका सहभागीहरुले आफूले पोस्ट गरेका ती कन्टेन्टहरुलाई एक हप्ता भित्र सबैभन्दा धरै लाईक, कमेन्टक र सियरको आधारमा आकर्षक गिफ्ट ल्याम्पर प्रदान गरिनेछ ।


हिजै ती सहभागीहरुले स्ली बाईक कम्पिटिसनमा सहभागीता जनाएका जहाँ बेस्ट राईडर्सको रुपमा अनुप श्रेष्ठ चयन भए। यस अधि टू-व्हील टूरिङ, पोलिसी डायलग तथा बेस्ट अवार्ड लगायतका कार्यक्रम सम्पन्न भईसकेका छन् ।


अन्तराष्ट्रिय मोटरसाईकल फेडेरेसन एफआईएमको सन् २०२४ को लागि नेपालमा ट्रान्स हिमालय एड्भेञ्चर मोटरसाईकल कार्निभल लगायतका कार्यक्रम सम्पन्न गरिएको हो भने एफआईएम एसियाको सहयोगमा गत महिना मात्रै रेस अफिसियल र मार्शल को तालिम काठमाण्डौंमा सम्पन्न गरिएको थियो। अन्तराष्ट्रिय क्षेत्रमा युवाहरुको वीचमा बाईक रेसिड अत्यन्तै लोकप्रिय रहेका छ भने नेपालमा रेसिङको अलावा रिड र राईडिङमा समेत यसको लोकप्रियता बढ्दो छ ।


यस पटकको मख्यत दुईवटा ईभेन्ट मार्फत अब नेपालको सन्दर्भमा मोटरसाईक्रिड टरिङ भरपदों विकल्प बन्ने निष्कर्ष सहित सम्बन्धित सरकारी निकायमा सुझाव सहितको प्रतिवेदन बुझाउने तयारी समेत नासा नेपालले गरेको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist