Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
Next
Prev

नेपाल उद्योग ब्यापार महासंघ द्वारा उद्योग ब्यापार संघ ,बुटबल सम्मानित

Share on facebook
Share on twitter
Share on linkedin

नेपाल उद्योग ब्यापार महासंघ को दोस्रो साधारण सभा को अवसर मा उद्योग ब्यापार संघ ,बुटबल सम्मानित भएको छ। उद्योगी व्यावसायीका लागि देशकै उत्कृष्ट काम गरे बापत दोस्रो पटक सम्मान भएको हो।  उर्जा ,जलस्रोत तथा सिँचाइ मन्त्रालय का मन्त्री शक्ति बहादुर बस्नेतबाट  उद्योग ब्यापार संघ ,बुटबलका  का निवर्तमान  अध्यक्ष उद्योगपति गोविन्द गैरेले सम्मान ग्रहण गर्नु भएको हो। यस अघि पनि सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल बाट उद्योग ब्यापार संघ ,बुटबल  सम्मानित भएको थियो ।


सो साधारण सभा को अवसर मा बोल्दै उद्योगपति गोविन्दराज  गैरेले  देशको वर्तमान   अवस्थामा उद्योग व्यावसायी को एकता बढाउन पर्नेमा देशका संघ मध्ये  उत्कृष्ट बनाउन सफल उद्योगी व्यावसायी लागि पर्ने बताउनु भएको छ ।


 कार्यक्रममा बोल्दै नेपाल उद्योग ब्यापार महासंघ का अध्यक्ष उद्योगपति खिमलाल भण्डारीले देशको समृद्धि का निम्ति  देशको   अर्थतन्त्र थप बलियो बनाउन   स्वदेशी उत्पादनमा जोड दिनु पर्ने बताउनु भएको छ ।


गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्दै  पर्यवेक्षक द्वय  डा. नवराज बास्तोला र मिलन श्रेष्ठले देशको समृद्धिका  रुपमा रहेको मानव आवश्यकता का  सुचाङ्क  शिक्षा ,स्वस्थ ,रोजगारलाई बलियो बनाउन  आवश्यक रहेको बताउँदै यसरी नै उद्योग व्यावसायी को हक हितको लागि पर्ने नेपाल उद्योग ब्यापार महासंघ को दोस्रो साधारण सभा निकै फलदायी भएको समेत  जानकारी दिनु भएको छ।  सो साधारण सभामा विभिन्न सघ संस्थाबाट प्रतिनिधित्व गरि आएका पदाधिकारी को बाक्लो उपस्थिति रहेको थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist