Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
Next
Prev

नेपाल उधाेग तथा व्यवसायी महासंघ गण्डकीको प्रथम अधिबेशन पोखरामा हुने

Share on facebook
Share on twitter
Share on linkedin

नेपाल उधाेग तथा व्यवसायी महासंघ गण्डकीको अधिबेशन माघ २० गते पोखरामा आयोजना हुने भएको छ।



उक्त अधिबेशनको ने क पा ( एमाले ) का उप महासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष सन्जीब बहादुर कोइरालाले जानकारी दिए।



अधिबेशनमा अर्थबिद तथा पूर्ब अर्थमन्त्री डाक्टर युबराज खतिवडा सहितको सहभागिता रहनेछ ।गण्डकी प्रदेशका ११ जिल्ला र सम्पूर्ण पालिकाबाट करिब चार सय प्रतिनिधि सहभागी हुने कोइरालाले उल्लेख गरे।



अधिबेशनले आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist