✍️ अजय क्षेत्री
नेपाल किसान महासंघको केन्द्रीय सदस्य मा कास्की का मनहरी सुवदी मनोनयन भएका छन ।
साएदै यस्ता व्याक्ति थोरै मात्रमा पाउँन ,भेटन सकिन्छ जुन आज नेपाली कांग्रेस ले पहिचान गरेको छँ । “पञ्चायत कालमा बहुदलको पक्षमा उभिनु र प्रजातान्त्रिक आन्दोलनमा अग्रसर बन्नु निक्कै कठिन थियो उँनका लागी ।
(कतिले बहुदल नामै राखे) हरेक आन्दोलनमा कहिल्यैँ नथाक्ने, सुझबुझ ,परिपक्क,ईमान्दारी ,निष्ठावान नेता भनर चिनिन्थे सुवेदी कास्कीकोटका पार्टी सभापति , पूर्व निर्वाचित वडा अध्यक्ष ,हुँदै पार्टीको क्षत्रीय प्रतिनिधि समेत हुँन । निष्ठाको राजनिती गर्ने उँनि पार्टी र जनता प्रती सधेै बफदार भएर काम गरेको स्थानिय बताउँछन ।
घरपरिवार बाट पनि राम्रो साथ स्पोर्ट भएको उनले बताए” पोखरा २४मा जन्मिएका उँनि आफुलाई पार्टीले दिएको जिम्मेवारीमा सम्पूर्ण किसानका आवाजहरु बुलन्द पार्दै लैजाने र आफु किसान सँगसँगै उभिदै किसानका हकहित मा सधै काम गर्ने प्रतिवद्दता समेत व्यक्त गरे ।