Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

नेपाल तरुण दलले स्व.गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्ती मनायो

Share on facebook
Share on twitter
Share on linkedin

✍️अजय क्षेत्री
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले स्व.गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जलि प्रकट गरेका छन् ।


सोमबार बिज्ञप्ति निकाल्दै अध्यक्ष गुरुङले नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री स्व.कोइरालाले नेपाल जनतालाई राष्ट्रलाई पुर्‍याएको योगदानको स्मरण गरेका हुन् ।


अध्यक्ष गुरुङले भनेका छन्, ‘नेपाली कांग्रेसका पूर्व पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री आदरणीय नेता स्व.गिरिजाप्रसाद कोइरालाज्यूको १००औँ जन्मजयन्तीको अवसरमा हार्दिक श्रद्धासुमन प्रकट गर्दछु ।’


‘पूर्वसभापति स्व.कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी)लाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापना गर्न खेल्नुभएको महत्वपूर्ण भूमिका सम्पूर्ण देशवाशीहरूको लागि ऐतिहासिक क्षणको रुपमा स्थापित छ ।’


‘उहाँले देखाउनु भएको बाटोमा हिंड्न हामी सबैलाइ प्रेरणा मिलोस्’, तरुण दलका अध्यक्ष गुरुङले भनेका छन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist