✍️ अजय क्षेत्री
नेपाल विद्यार्थी संघ (नेविसंघ) कास्की जिल्ला कार्यसमितिले संघको विधान बमोजिम कार्यसमिति विस्तार गरेको छ। संघलाई अझ प्रभावकारी र गतिशील बनाउने उद्देश्यसहित कास्की जिल्लाका विभिन्न पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको छ।
संघका अध्यक्ष राजिव भण्डारीले बिधानको छैटौं संशोधन अनुरूप उपसभापति , सचिव, सहसचिव, कोषाध्यक्ष, र सदस्यहरूसहित नयाँ कार्यसमिति गठन गरिएको जानकारी दिए। अध्यक्षले नव नियुक्त पदाधिकारीहरूलाई बधाई दिँदै संघलाई थप उचाइमा पुर्याउनका लागि उत्साह व्यक्त गरेका थिए ।
कार्यसमितिमा मनोनित पदाधिकारीहरू:
उपसभापति: शिवम् शाही ठकुरी, न्यूटन अधिकारी, बिबेक थापा, दिवस पराजुली, आविष्कार मगर, कुशल रानाभाट, अस्मिता पौडेल
सचिव: शाइन घिमिरे, अमृत लामिछाने, राजिव भण्डारी
सहसचिव: विमल नेपाली, सम्राट अधिकारी, सौरभ गुरुङ, विजय कार्की, सिजन मगर, भावुक पौडेल, सौगात शर्मा, सौरभ भण्डारी, आशिष तिवारी, सयुज राज लामिछाने, विशेष कोइराला, उपज न्यौपाने, आयुष्मा कुमाल, विकास थापा मगर, रविन सुवेदी
कोषाध्यक्ष: कन्चन पराजुली
सदस्य: हार्दिप मल्ल ठकुरी, अमिश श्रेष्ठ, इमरान मोहमद, दीक्षात सुवेदी, पुकार पौडेल, स्वारतमिक खनाल, यशस्वी तिवारी, सञ्जय तिवारी, प्रदीप अधिकारी, महेन्द्र कार्की, कृपेश पौडेल, कपिल गुरुङ, अनिश श्रेष्ठ, मनोज आचार्य, कल्पना सुनार, सगुन गौतम, सुपेन तामाङ, सागर पण्डित, रोशन सुवेदी, भावना ओझा, इश्वर भण्डारी, प्रविन भण्डारी, सुप्रिया गुरुङ, विजय ओझा, सुनिल कुमाल, अनिश रेग्मी, दिक्षा भण्डारी, प्रशान्त त्रिपाठी, विकल गुरुङ, संगिता राना, अस्मिता अधिकारी रहेका छन ।
नेपाल विद्यार्थी संघ, कास्कीले ६ महिनापछि कार्यसमितिलाई विस्तार गरेको सभापति राजिव भण्डारीले जानकारी दिए ।