Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

नेविसँग  पृथ्वीनारायण क्याम्पस संगठन विभाग प्रमुखमा उपसभापति तिमिल्सिना

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै पृथ्वीनारायण क्याम्पसमा विद्यार्थी संगठनहर चलयमान  भएका छन ।


लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ बलियो संगठन  भएको मानिन्छ । संगठनलाई चलायमान तथा  चुस्त दुरुस्त बनाउन सबै साथीहरूलाई सहभागिता दिँदै गर्दा संगठनको सबैभन्दा महत्वपूर्ण विभाग मानिने र नेपाली कांग्रेसको पनि सबैभन्दा महत्वपूर्ण र उपयुक्त संगठन निर्माणका निम्ति नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसले संगठन विभाग निर्माण गरेको छ ।


संगठन विभागमा नेपाल  विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसको उपसभापति विवेक तिमिल्सिना लाई  पृथ्वीनारायण क्याम्पसका सभापति सुशील न्यौपानेले सगंठन विभाग प्रमुखमा नियुक्ति गर्नुभएको छ। तिमिल्सिना लामो समयदेखि पृथ्वीनारायण क्याम्पसमा नेपाल विद्यार्थी संघ को  विभिन्न तह र तप्कामा र विभिन्न पदमा रहँदै अहिले संगठन विभागको प्रमुख पदमा नियुक्ति हुनुभएको छ ।


स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिएको हुँदा संगठनलाई निर्वाचन जिताउनका निम्ति आफू संगठन निर्माणमा सदैव रहिरहेको र अझै बढी जिम्मेवारीका साथ आफ्नो कर्तव्य पूरा गर्ने  र सभापतिले विश्वास गरेर दिनुभएकोमा म यसलाई पूर्णरूपमा संगठन निर्माणमा लाग्ने उपसभापति तथा संगठन विभाग प्रमुख विवेक तिमिल्सिनाले बताएका छन ।


नेविसंघका एक केन्द्रीय सदस्य भन्छन  संगठन विभाग सबैभन्दा महत्वपूर्ण विभाग हो र सभापतिले आफूले विश्वास गरेको पात्रलाई संगठनको विभाग दिने हुँदा विश्वसनीय पात्र भएको देखिन्छ । र तिमिल्सिना आफैमा पनि संगठनका निम्ति सबैभन्दा बढी सक्रिय विद्यार्थी नेता हुन् हामीलाई विश्वास छ तिमिल्सिनाले यो पदलाई जिम्मेवारको  सहित पुरा गर्नेछन ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist