Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

पत्रकार माथि दुव्र्यवहार गर्ने ५ जना पक्राउ

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरा / गण्डकी प्रदेश सरकारले राइडिङ सेयर सम्बन्धि कार्यविधि लागु गर्न लागेपछि गण्डकी प्रदेशमा सार्वजानिक यातायात ठप्प भएका छन् । महासंघले आन्दोलनको घोषणा गरेसँगै आज पोखरामा पत्रकारमाथि दुव्र्यवहार गर्दै सार्वजानिक गाडी तोडफोड गर्दा चार जना पक्राउ परेका छन् ।


सार्वजानिक यातायात बन्दभएपछि रिर्पोटिङका लागि पुगेकी पत्रकार विना मर्साङ्गी मगर र अर्का एक सुरज थापामाथि दुव्र्यवहार भएको हो । विहानै देखी सडक आन्दोलनमा उत्रिएका व्यवसायीले पृथ्वीचोकमा कालो नम्बर प्लेटका सवारीलाई चल्नमा रोक लगाइरहेका थिए ।


जिल्ला प्रहरी कार्यालय कास्कीले ट्याक्सी चालक पोखरा महानगरपालिका-९ शान्तिबनका ४१ व्र्षिय सुर्यबहादुर नेपाली, लम्जुङ सुन्दरबजार नपा-१ कुन्छा घर भई हाल पोखरा-५ जिरो बस्दै आएका २८ वर्षिय सन्तोष बस्नेत, गोरखा घर भई पोखरा-९ पृथ्वीचोक बस्दै आएका ३३ वर्षिय बुद्धि बहादुर बयलकोटी (मजदुर) र बसका सहचालक पोखरा-१६ लामाचौरका १६ वर्षिय प्रशान गुरुङ ,स्याङ्जा जिल्ला आधिखोला पोखराचैर घर भई हाल पोखरा १७ घारीपाटन बस्ने टंक बहादुर क्षेत्री पक्राउ परेका हुन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist