Saturday, April 26, 2025

आजको मिति: २०८२ बैशाख १३ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

पोखरामा साइकल र्यालीमार्फत स्वास्थ्य, वातावरण र पर्यटन प्रवर्द्धनको सन्देश

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा – स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवर्द्धनका लागि साइकल र्यालीले महत्वपूर्ण सन्देश प्रवाह गर्ने विश्वासका साथ महायज्ञका संकल्पकर्ता विजय कृष्ण मुर्ति महाराजले पोखरेलीहरुलाई उक्त र्यालीमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेका छन्।


उनका अनुसार, साइक्लिङका माध्यमबाट इन्धनको बचत गर्न, मानव स्वास्थ्यलाई सधैँ चुस्त राख्न तथा पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन सहयोग पुग्ने भएकाले यस्तो कार्यक्रम फलदायी हुने बताइएको छ।


मानवसेवा फाउण्डेशनको आयोजनामा यही बैशाख १२ गते मोटरसाइकल र्याली, बैशाख १३ गते ट्याक्सी र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली र बैशाख १६ गते बृहत् कशलयात्रा आयोजना गरिने जानकारी गराइएको छ।


आयोजक संस्थाले सम्पूर्ण पोखरेली नागरिकलाई सहभागिता जनाउन अपिल गर्दै, यस्तो अभियानले समग्र पोखराको पहिचान र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा राखेको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist