Sunday, April 13, 2025

आजको मिति: २०८१ चैत्र ३० ,आईतवार

  • समाचार
  • समाचार
  Latest
पोखरामा नयाँ वर्ष संगीतसँगै
पोखरामा प्रथम एलिट भलिबल कप सुरु
२० औं फेवा नव वर्ष महोत्सव २०८२ को तयारी पुरा
Next
Prev

पोखरा नर्सिङ क्याम्पसमा नेविसंघको तर्फबाट मार्टिना थापा मगरको सदस्यमा उम्मेदवारी “नर्सिङ विद्यार्थीका समस्याको समाधान”

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
राष्ट्रियता, लोकतन्त्र, समाजवाद, र विद्यार्थी एकताको मूल्यमान्यतालाई आत्मसात् गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पोखरा नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छ। “नर्सिङ विद्यार्थीका समस्याको समाधान, ने.वि. संघलाई दिनुहोस् मतदान” नारासहित अघि बढेको नेविसंघ प्यानलले विद्यार्थीहरूका हकहित, अधिकार र समस्या समाधानका लागि प्रतिबद्धता जनाएको छ।


चैत्र ५ गते हुने निर्वाचनमा मार्टिना थापा मगर (BNS 1st Year) सदस्य पदका उम्मेदवार हुनुहुन्छ। उहाँले डिप्लोमा इन PCL नर्सिङ (बागलुङ, धवलागिरि प्राविधिक शिक्षा प्रतिष्ठान) बाट २०७६ मा स्नातक गर्नुभएको हो। साथै, ४ वर्षसम्म बरेंग गाउँपालिकाको स्वास्थ्य कार्यालयमा स्टाफ नर्सको रूपमा कार्यानुभव समेत हासिल गर्नुभएको छ।


नेविसंघको प्रमुख प्रतिबद्धता:
✅ नर्सिङ विद्यार्थीका समस्या समाधान
✅ गुणस्तरीय शिक्षा सुनिश्चितता
✅ विद्यार्थी हक, अधिकार र सुविधाको प्रवर्धन
✅ पारदर्शी र उत्तरदायी विद्यार्थी नेतृत्व


नेविसंघ प्यानलका उम्मेदवारहरूले “एक हातमा मसाल, अर्को हातमा कलम” को भावना आत्मसात् गर्दै विद्यार्थीहरूको समस्यामा मलम बन्ने अठोट गरेका छन्।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist