Friday, October 18, 2024

आजको मिति: २०८१ कार्तिक २ ,शुक्रबार

  • खेलकुद
  • खेलकुद
  Latest
पोखराको ऐतिहासिक महेन्द्रपूल
Next
Prev

प्रदेश हक्की संघ तदर्थ समितिको अध्यक्षमा थापा चयन

Share on facebook
Share on twitter
Share on linkedin

✍️अजय क्षेत्री


गण्डकी प्रदेश हक्की संघ तदर्थ समितिको अध्यक्षमा दिपक बहादुर थापा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।


पोखरामा शुक्रबार सम्पन्न भेलाले थापाको अध्यक्षतामा ७ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यसै गरी संघको उपाध्यक्षमा मिलन केसी, सचिवमा पुजा पुन र कोषाध्यक्षमा बल बहादुर शाही रहेका छन् । कार्यसमिति सदस्यमा दिपक थापा, चनमन श्रीमल र अजय क्षेत्री चयन भएका छन् ।


नेपाल हक्की संघका केन्द्रिय उपाध्यक्ष हिमाल खड्काको अध्यक्षतामा भएको भेलामा प्रदेश खेलकुद परिषदका सदस्य तथा खेलकुद पत्रकार केशव पाठकले प्रादेशिक संघ गठन संगै गण्डकी प्रदेशको हक्कीको विकासका लागि नयाँ बाटो तय भएको र आउदा दिनहरुमा हक्की सङ्घलाई मजबुत बताउँदै १० औं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न र खेलाडी उत्पादनमा विशेष ध्यान दिन आग्रह गरे ।


गण्डकी प्रदेशमा पाँच जिल्लामा हक्की संघ गठन भएको र आगामी दिनमा प्रदेशका ११ वटै जिल्लामा हक्की खेलको विकास र विस्तारका लागि संघले भूमिका खेल्ने उपाध्यक्ष खड्काले बताए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist