Saturday, September 7, 2024

आजको मिति: २०८१ भाद्र २२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

फेसन आइकन विशाल गुरुङले आरएस ३ बुटिक कलेक्शनको दोस्रो वार्षिकोत्सब मा नयाँ आउटलेटको उद्घाटन गरे

Share on facebook
Share on twitter
Share on linkedin

✍️अजय क्षेत्री
आरएस ३ बुटिक कलेक्शनको दोस्रो वार्षिकोत्सवको अवसर पारेर नयाँ आउटलेटको उद्घाटन गरिएको छ ।


घामपानी कम्प्लेक्स चिप्लेढुङ्गा पोखरामा आरएस ३ बुटिक कलेक्शनको दोस्रो वार्षिकोत्सवको अवसरमा एकल महिला (विधवा )द्वारा सन्चालित नयाँ आउटलेटको उद्घाटन गरिएको छ ।


नयाँ आउटलेटको उद्घाटन फेसन आइकन विशाल गुरुङले गरेका थिए । सञ्चालिका राधिका राना थापाले आफ्नो नयाँ आउटलेटको उद्घाटनमा फेशन आइकन विशाल गुरुङलाई प्रमुख अतिथिका रूपमा पाउँदा निकै खुसी लागेको उनले बताइन् ।


उद्घाटनमा उनले परिवारका सदस्य, आफन्त र साथीभाइलाई निम्तो दिएकी थिइन् । फेसन आइकन विशाल गुरुङले तीन सन्तानसहित विधवा महिलाले आत्मनिर्भर भएर घर चलाएको देखेर निकै भावुक भएको र आफुले पनि आउने दिनमा ३बुटिक कलेक्शन संग सहकार्य गर्ने पनि उनले बताए


३ बुटिक कलेक्शनमा कुर्ता, सारी, लेहंगा, लगायत बुटिकका विभिन्न सामान उपलब्ध रहेको सञ्चालिका थापाले जानकारी दिइन्।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist