Wednesday, November 27, 2024

आजको मिति: २०८१ मंसिर १२ ,बुधबार

  • समाचार
  • समाचार
  Latest
पोखरामा “राष्ट्रिय कर दिवस” भव्य रूपमा मनाइयो
पक्राउ परे दुर्गा प्रसाई
Next
Prev

बंगलादेशका राष्ट्र प्रमुख भागेको आशंका

Share on facebook
Share on twitter
Share on linkedin

✍️ विवेक न्याैपाने
२०२४ जनवरीको चुनाबमा ३०० सिट मध्ये शेख हसिनाको पार्टीले २२४ सिट जितेको थियो भने ६२ जना स्वतन्त्र पनि उनकै दलको थियो ! बिपक्षी दल ११ सिटमा सिमित भएको थियो।



झन्डै १६ बर्ष देखि सत्तामा रहेकी हसिनाले `आरक्षण मुद्दा´को सही टयाकल गर्न नसक्दा ३०० जनाले ज्यानमात्रै गुमाएनन, हसिनाले देश नै छाडेर भाग्नु पर्ने दिन आयो।


निर्वाचित शाषक अनुदार र निरंकुश बन्दा दक्षिण एसियामा अफगानिस्तान, श्रीलंका पछि बंगलादेशका राष्ट्र प्रमुख भागेको दृश्य देखियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist