Friday, September 20, 2024

आजको मिति: २०८१ आश्विन ४ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
माछापुच्छ्रेमा शिक्षा दिवस समारोह
Next
Prev

बाटो काटेर क्रममा बसले ठक्कर दिदा स्थानीय ललिता थापा को मृ*त्यु

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरा । बसबाट ओर्लिएपछि बाटो काट्नेक्रममा पोखरामा शनिबार बसको ठक्करले एक वृद्धाको मृत्यु भएको छ ।


पोखरा विन्ध्यवासिनी चोकबाट सराङकोट जाँदै गरेको ग१ख ४१५६ नम्बरको बसबाट ओर्लिएपछि बाटो काट्ने क्रममा स्थानीय ७२ वर्षीय ललिता थापालाई शनिबार दिउँसो सोही बसले ठक्कर दिएको थियो ।


ठक्करबाट घाइते थापालाई मणिपाल शिक्षण अस्पताल लगिकोमा चिकित्सकले दिउँसो करिब ४ बजे मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।


पोखरा लेखनाथमा गत साता पनि यस्तै प्रकृतिको घटनामा एक वृद्धाको मृत्यु भएको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist