Saturday, July 12, 2025

आजको मिति: २०८२ असार २८ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

मगर र गुरुङ भाषाले सरकारी मान्यता पाएपछि मुख्यमन्त्री पाण्डेलाई सम्मान

Share on facebook
Share on twitter
Share on linkedin

तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद केन्द्रिय समिति द्वारा
गण्डकी प्रदेश सभा बाट गुरुङ र मगर भाषा लाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको उपलक्ष्यमा गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय श्री सुरेन्द्रराज पाण्डे ज्यु लाई
आज तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद केन्द्रिय
कार्यालय काठमाण्डौमा सम्मान गर्नु भएको छ।


सम्मान कार्यक्रम तमु ह्यु छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष श्री धनमान गुरुङ ज्यु अध्यक्षतामा,गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय श्री सुरेन्द्र पाण्डे ज्युको प्रमुख आतिथ्यतामा,पुर्व शहरी बिकास मन्त्री माननीय श्री सीता गुरुङ ज्यु,नेपाल आदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष श्री जगत बराम ज्यु ,आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका संचालक समिति सदस्य श्री भगवती गुरुङ ज्यु,श्री देब कुमारी गुरुङ ज्यु,श्री बिसा गुरुङ ज्यु र डा.श्री टेक बहादुर गुरुङ ज्युको बिशेष आतिथ्यतामा सम्पन्न भएको छ ।


कार्यक्रममा तमुस्यो ह्युल उपाध्यक्षश्री सीता गुरुङ ज्यु,तमु युवा ह्युलका उपाध्यक्ष श्री प्रमिला गुरुङ ज्यु,तमु कलाकार संघ अध्यक्ष श्री शर्मिला गुरुङ ज्यु,उपाध्यक्ष श्री सागर गुरुङ ज्यु,तमु संचारकर्मी संघका श्री नवीन गनबिन ज्यु,गुरुङ पर्यटन व्यवसायी संघका पुर्व अध्यक्ष श्री कमला गुरुङ ज्यु,वर्तमान उपाध्यक्ष श्री बाबुराम गुरुङ ज्यु,सचिव दिल गुरुङ ज्यु,तमु हे तमु समाजका अध्यक्ष श्री टीका सिंह गुरुङ ज्यु,पुर्व अध्यक्ष श्री याम गुरुङ ,नुवाकोट तमु समाजका अध्यक्ष श्री इन्द्र गुरुङ ज्यु,तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद ललितपुरका अध्यक्ष श्री हर्क गुरुङ ज्यु,उपाध्यक्ष श्री दिल गुरुङ / श्री बिमला गुरुङ /श्री देब कुमारी गुरुङ / श्री श्री प्रसाद गुरुङ ज्यु,काठमाडौ उपत्यका प्रमुख श्री राजु गुरुङ ज्यु,सचिव श्री लोक बहादुर गुरुङ ज्यु,सचिव श्री पुर्ण गुरुङ ज्यु,निवर्तमान सचिवालय सदस्य एवम् गायिका श्री हरिमाया गुरुङ ज्यु,निवर्तमान सदस्य एवम् गायिका श्री माया गुरुङ ज्यु,केन्द्रिय कार्यसमितिका पदाधिकारी ज्युहरु,जिल्लागत अध्यक्ष ज्युहरु र प्रतिनिधि ज्युहरु,तमु संघ संस्थाका अध्यक्ष ज्यु,प्रतिनिधि ज्यु,पत्रकार ज्युको उपस्थिति रहनु भएको थियो।


कार्यक्रम महासचिव अधिवक्ता श्री राजु गुरुङ ज्युले संचालन गर्नु भएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष श्री दिल गुरुङ ज्युले राख्नु भएको थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist