Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार

Share on facebook
Share on twitter
Share on linkedin

✍️अजय क्षेत्री
नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पोखरा लाइभ कन्सर्ट हुने भएको छ । साउन ११ गते शुक्रबार पोखराका लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलमा हुन लागेको हो ।


परियारलाई द व्यण्डका साथै सुनिल बस्याल र सञ्जित सेवानले साथ दिने छन् । नेपाल आइडलको विजेता बनेपछि उनी लाइभ कन्सर्टका लागि पोखरामा पहिलो पटक आउन लागेका हुन् ।


नेपाल आइडलमा निकै रुचाएका परियार आइडल पछि विभिन्न गीत निकाली सकेका छन् । उनले आफ्ना नयाँ गीत र चर्चित पुराना गीतहरु प्रस्तुत गर्ने बारका म्यानेजर हरि पौडेलले बताए ।


बर्दियाको पदनामा जन्मिएका करण नेपाल आइडलमा सहभागी हुदा देखी नै धेरैले मनपराएका गायक थिए । संगीत सिकेको सात महिनामा संगीत सिकाउने गुरुको सल्लाहामा नेपाल आइडल सिजन– ५ मा सहभागी भएका थिए । उनले समय यो फर्काउनु छ, मैले सम्झने मान्छे, लर्के जोवन, बैना जोवन लगाएतका गीत रेकर्ड भैसकेका छन् । अहिले उनलाई भ्याइनभ्याइ छ ।


‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारीक वातावरण बारमा रहेको म्यानेजर पौडेलले बताए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist