लोक साँस्कृतिक संरक्षण समिति तथा उज्ज्वल आमा पोखरा- २६ सक्नेरीको आयोजना यहि साउन २२ गते देखि २९ गते सम्म आमा समुहको भवनमा हुनेछ ।

श्री पुरुषोत्तम(अधिकमास) महात्म्य ज्ञान महायज्ञ – २०८०का प्रमुख वाचक दिगो दर्शक वाचक शिरोमणि पं दीपक सापकोटा हुनुहुन्छ।

महात्म्य ज्ञान महायज्ञ ८ दिन सम्म चल्नेछ।