Sunday, April 13, 2025

आजको मिति: २०८१ चैत्र ३० ,आईतवार

  • समाचार
  • समाचार
  Latest
पोखरामा नयाँ वर्ष संगीतसँगै
पोखरामा प्रथम एलिट भलिबल कप सुरु
२० औं फेवा नव वर्ष महोत्सव २०८२ को तयारी पुरा
Next
Prev

वर्षा र हावाहुरीले काठमाडौँको वायु प्रदूषणमा सुधार, प्रदूषित शहरहरूको सूचीमा १० औँ स्थानमा झर्यो

Share on facebook
Share on twitter
Share on linkedin

हिजोसम्म विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा रहेको काठमाडौँ उपत्यकाको वायु प्रदूषणमा आज केही सुधार आएको छ। बुधबार दिउँसोदेखि सुरु भएको छिटपुट वर्षा र गएराति तथा आज बिहान परेको पानीसँगै चलेको सामान्य हावाहुरीले उपत्यकाको वायुमण्डल सफा बनाएको हो।


प्राकृतिक कारणले वायुमण्डलमा रहेको धुलो, धुवा तथा हानिकारक कणहरू हटाउँदा काठमाडौँको वायु प्रदूषणको स्तर घटेको देखिएको छ। यसैको परिणामस्वरूप आज काठमाडौँ प्रदूषित शहरहरूको सूचीमा पहिलो स्थानबाट झरेर १० औँ स्थानमा पुगेको छ।


वायु प्रदूषणको यस्तो सुधार अस्थायी भए पनि यसले तत्कालका लागि जनस्वास्थ्यमा राहत पुर्‍याएको छ। वातावरणविद्हरूले भने दीर्घकालीन समाधानका लागि नीतिगत तथा संरचनागत सुधारमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist