Thursday, May 1, 2025

आजको मिति: २०८२ बैशाख १८ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

शिक्षक आन्दोलन स्थगित, आजदेखि शैक्षिक गतिविधि नियमित

Share on facebook
Share on twitter
Share on linkedin

काठमाडौं – लामो समयदेखि चल्दै आएको शिक्षक आन्दोलन अन्ततः आजदेखि स्थगित गरिएको छ। नेपाल शिक्षक महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफ्ना मागहरू नेपाल सरकार मन्त्रिपरिषद् स्तरबाट निर्णय भई सम्बोधन हुने सहमति जुटेकाले आम शैक्षिक हडताल तथा सडक प्रदर्शन आजकै मितिबाट स्थगित गरिएको जानकारी दिएको हो।


महासंघले शिक्षामा सुधार, सेवा सुरक्षालगायतका विभिन्न मागहरू अघि सारेको थियो। आन्दोलनका कारण विगत केही दिनदेखि देशभरका विद्यालयमा पठनपाठन अवरुद्ध भएको थियो। अब आन्दोलन स्थगित भएपछि विद्यालयहरूमा नियमित कक्षा सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको छ।


नेपाल शिक्षक महासंघले सरकारसँग थप समन्वय गर्दै सम्झौता कार्यान्वयनमा निगरानी राख्ने जनाएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist