Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

शिभिलको पन्ध्रौं साधरण सभा सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
शिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्ध्रौं साधरण सभा शनिवार एक कार्यक्रमका बिच पोखरामा सम्पन्न भएको छ ।


संस्थाका अध्यक्ष बालाकृष्ण कोईरालाको अध्यक्षता तथा सभामा उपस्थित संस्थाका जेष्ठ सदस्य गंगा तिमिल्सिनाको प्रमुख आतिथ्यता तथा संस्थापक अध्यक्ष धर्मराज बराल (भोला) को विषेश आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कबिता भुषाल शर्माले स्वागत मन्तब्य तथा सचिव बिनोद प्रसाल लामिछानेले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा बोल्दै संचालक समिति सदस्य एल के शर्माले संस्थाको सम्पूर्ण गतिबिधिबारे प्रकाश पार्दै बजारमा जसरी सहकारीहरु जोखिममा रहेको गुनासोहरु सुनिएको छ, त्यस्तो हल्लाको पछाडि नलागिकन शिभिल बचत तथा ऋण सहकारीमा निर्धक्क भै बचत गर्न सम्पूर्ण शेयर सदस्य तथा बचत कर्ताहरुलाई आग्रह गर्नुभएको थियो । संस्थाका ब्यबस्थापक बिष्णु प्रसाद सापकोटाले सम्पूर्ण सेयर सदस्यहरुलाई संस्थाप्रतिको उत्तरदायित्व बोध गराउनुभएको थियो।


कार्यक्रममा अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखासमितिको प्रतिवेदन माथि छलफल गरि सर्वसहमतिमा पारित गरिएको थियो भने शिक्षा तथा सांस्कृतिक संयोजक बसन्त बास्तोलाले सेयर सदस्यहरुलाई विभिन्न कार्यक्रम मार्फत मनोरञ्जन दिनुभएको संचालक समिति सदस्य दिपक पौडेलले जानकारी दिनुभयो।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist