Friday, September 20, 2024

आजको मिति: २०८१ आश्विन ४ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
माछापुच्छ्रेमा शिक्षा दिवस समारोह
Next
Prev

२१ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन

Share on facebook
Share on twitter
Share on linkedin

✍️अजय क्षेत्री
राष्ट्रपति रामचन्द्र पौडेलले दुई उपप्रधानमन्त्रीसहित १९ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।



राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुलाई आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराएका हुन्।


यी हुन् शपथ लिएका २१ मन्त्रीस्


१. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास


२. विष्णु पौडेल – उपप्रधान तथा अर्थ मन्त्रालय


३. मानवीर राई – रक्षा मन्त्रालय


४. पृथ्वी सुब्बा गुरुङ – सूचना प्रविधि तथा सञ्चार, मन्त्रालय


५. विद्या भट्टराई  – शिक्षा मन्त्रालय  


६. दामोदर भण्डारी – उद्योग मन्त्रालय  


७. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय


८. बलराम अधिकारी – भूमि व्यवस्था तथा सहकारी मन्त्रालय


९. देबेन्द्र दाहाल –  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय


१०. रमेश लेखक – गृह मन्त्रालय


११. शरसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा


१२. आरजु राणा – परराष्ट्र


१३. प्रदीप यादव – खानेपानी


१४. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक


१५. तेजुलाल चौधरी – युवा तथा खेलकुद


१६. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला


१७. दीपक खड्का – ऊर्जा, जलस्रोत तथा सिँचाइ


१८. ऐनबहादुर शाही – वन तथा वातावरण


२९. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन


२०. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या


२१. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist