अन्नपूर्ण केबलबारले नयाँ बर्षको अवसरमा न्यू ईयर कार्निभल गर्ने। सम्बादाता समानान्तर संवाददाता २०७९ चैत्र २४, शुक्रबार १९:४३ गते 0 पाेखराकाे पर्यटन क्षेत्रलाई थप मजबुत बनाउदै आएकाे अन्नपूर्ण केबलबारले नयाँ बर्षको अवसरमा न्यू ईयर कार्निभल गर्ने भएको छ। उक्त कार्यक्रममा ...