युनिटी टोलमा बोल्ने कला तालिम सम्पन्न सम्बादाता समानान्तर संवाददाता २०८० जेष्ठ ३१, बुधबार २२:४५ गते 0 पोखरा महानगरपालिका वडा नम्बर १४ मझेरिपाटन स्थित युनिटी टोल विकास संस्थाले १० दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ ...