पोखरा १२ लालीगुराँस शान्तीटोलमा सिसिटिभी क्यामेरा जडान,अझ बढी सुरक्षित सम्बादाता समानान्तर संवाददाता २०८० असार ३, आईतवार १३:२३ गते 0 पोखरा महानगरपालिका वडा नं १२ स्थित लालीगुराँस शान्तिटोल भित्र सिसिटिभी क्यामेरा जडान गर्ने कार्य सम्पन्न भएको छ । टोलभित्र हुनसक्ने ...