म्याग्दीमा भव्य ‘लाइभ इभेन्ट फेज’ हुँदै स्वप्ना सुमनदेखि जेम्सी, रवि कार्की र कालरात्रि ब्याण्डसम्मको प्रस्तुति सम्बादाता समानान्तर संवाददाता २०८२ आश्विन ११, शनिबार १९:२५ गते 0 बेनी (म्याग्दी)। सिर्जनशील नवा युथ क्लबको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीस्थित खुलामञ्चमा आगामी आशोज २७ गते, सोमबार “म्याग्दी लाइभ इभेन्ट–फेज II” ...