Saturday, February 21, 2026

आजको मिति: २०८२ फाल्गुन ९ ,शनिबार

समानान्तर संवाददाता

समानान्तर संवाददाता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी पक्राउ✍️ अजय क्षेत्री  काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्। उनीहरुलाई विमानस्थलको भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच (रिचेक) गर्ने क्रममा नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिहरूले आफ्नो लगेज भित्र १२ वटा स्पिकरमा लुकाएर सुन राखेको पाइएको छ। भन्सार विभागका अनुसार शंका लागेपछि लगेजमा पुनः जाँच गर्दा स्पिकरमा सुन राखेको अवस्थामा भेटिएको हो। सुरक्षा अधिकारीहरूले यस विषयमा थप अनुसन्धान अघि बढाएको जानकारी दिएका छन्। विदेशबाट सुन तस्करीका घटनाहरू बढ्दै गएको बेला यस किसिमको पक्राउले विमानस्थल सुरक्षामा थप चनाखोपन आवश्यक रहेको संकेत गरेको छ।

✍️ अजय क्षेत्री काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्।...

आवेशमा आएर ‘मा’र्छु’ भन्ने अभिव्यक्तिका लागि भ्लगर रतन कार्कीले सर्वसाधारणसँग माफी मागे

आवेशमा आएर ‘मा’र्छु’ भन्ने अभिव्यक्तिका लागि भ्लगर रतन कार्कीले सर्वसाधारणसँग माफी मागे

✍️ अजय क्षेत्री लोकप्रिय भ्लगर रतन कार्कीले आफ्नो पछिल्लो अभिव्यक्तिका कारण उत्पन्न विवादबारे माफी मागेका छन्। दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच...

प्राविधिक विषय पढ्न चाहने विद्यार्थीहरुलाई बिना ब्याज ५ लाख रुपैयाँसम्म ऋण उपलब्ध

प्राविधिक विषय पढ्न चाहने विद्यार्थीहरुलाई बिना ब्याज ५ लाख रुपैयाँसम्म ऋण उपलब्ध

✍️ अजय क्षेत्री डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (SEE) पास गरेका विद्यार्थीहरुलाई प्राविधिक विषयमा अध्ययन गर्न आर्थिक सहयोगको नयाँ...

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमद्वारा आन्दोलनको आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमद्वारा आन्दोलनको आह्वान

✍️ अजय क्षेत्री पोखरा, मंसिर १९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले वर्तमान सरकारको विरोधमा आन्दोलन चर्काउन पार्टीका नेता...

प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य समस्या, भेटघाट बन्द

प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य समस्या, भेटघाट बन्द

✍️ अजय क्षेत्री काठमाडौं, २०८१ कार्तिक २० – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनका सम्पूर्ण भेटघाटहरू अस्थायी रूपमा बन्द...

पूर्वमन्त्री दीपक मनाङेलाई ५ वर्ष जेल सजाय

पूर्वमन्त्री दीपक मनाङेलाई ५ वर्ष जेल सजाय

✍️ अजय क्षेत्री काठमाडौं, २०८१ कार्तिक २० – गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय...

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्ने अदालतको अनुमति

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्ने अदालतको अनुमति

✍️ अजय क्षेत्री कास्की, २०८१ कार्तिक २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान...

काठमाडौं क्षेत्र नं. २ मा नेपाली कांग्रेसको १०० दिने अभियानको समीक्षा बैठक सम्पन्न

काठमाडौं क्षेत्र नं. २ मा नेपाली कांग्रेसको १०० दिने अभियानको समीक्षा बैठक सम्पन्न

✍️ अजय क्षेत्री काठमाडौं, २०८१ कार्तिक २० – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. २ ले १०० दिने अभियानलाई सफलतापूर्वक अघि बढाउन...

नेपाल विद्यार्थी संघ, कास्कीको कार्यसमिति विस्तार

नेपाल विद्यार्थी संघ, कास्कीको कार्यसमिति विस्तार

✍️ अजय क्षेत्री नेपाल विद्यार्थी संघ (नेविसंघ) कास्की जिल्ला कार्यसमितिले संघको विधान बमोजिम कार्यसमिति विस्तार गरेको छ। संघलाई अझ प्रभावकारी र...

टंक लेख्छन् “राजनीतिक षड्यन्त्रमा जीबीको नाम: कांग्रेसी, एमाले र रास्वपाको संलग्नता?”

टंक लेख्छन् “राजनीतिक षड्यन्त्रमा जीबीको नाम: कांग्रेसी, एमाले र रास्वपाको संलग्नता?”

✍️ अजय क्षेत्रीकाठमाडौं – चर्चित व्यक्तित्व जीबीको बारेमा एउटा चौंकाउने खुलासा भएको छ। अनुसन्धान पत्रकार टंक दाहालले आफ्नो सामाजिक संजालमा...

Page 28 of 81 1 27 28 29 81

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist