Friday, September 20, 2024

आजको मिति: २०८१ आश्विन ४ ,शुक्रबार

समानान्तर संवाददाता

समानान्तर संवाददाता

विविध कार्यक्रम सहित प्रेस युनियनले स्थापना दिवस मनाउने

विविध कार्यक्रम सहित प्रेस युनियनले स्थापना दिवस मनाउने

काठमाडौ,नेपाल प्रेस युनियनले विभिन्न कार्यक्रम सहित ३२ औं स्थापना दिवस मनाउने निर्णय गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको...

खेलकुद पत्रकार मञ्च गण्डकीले खेल पत्रकारिता तालिम गर्ने

खेलकुद पत्रकार मञ्च गण्डकीले खेल पत्रकारिता तालिम गर्ने

पोखरा,नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले तीन दिने खेल पत्रकारिता तालिमको आयोजना गर्ने भएको छ । गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित...

घरभाडा घटाउन घरधनीहरुलाई सिटी रेवान पोखराको अपिल !

घरभाडा घटाउन घरधनीहरुलाई सिटी रेवान पोखराको अपिल !

पोखराको महानगर क्षेत्र भित्र रहेका रेष्टुरेण्ट, बार तथा पार्टी प्यालेसहरुको साझा संस्था पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान...

रेडियो हेमजा एघारौं वर्षमा प्रबेश

रेडियो हेमजा एघारौं वर्षमा प्रबेश

पोखरा,हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो हेमजा ८८.५ मेगाहर्ज एघारौं वर्षमा प्रबेश गरेको छ । रेडियोले १० बर्ष...

देवीस्थान टाेल विकास संस्था पुर्नगठन,अध्यक्षमा  कृष्णमान श्रेष्ठ

देवीस्थान टाेल विकास संस्था पुर्नगठन,अध्यक्षमा कृष्णमान श्रेष्ठ

✍️ निराजन अधिकारीपाेखरा । पाेखरा २५ हेमजास्थित देवीस्थान टाेल विकास संस्था पुर्नगठन भएकाे छ । पाेखरा २५ का वडा सदस्य...

पोखरा—१४ र १५ वडास्तरीय फुटबलको फाइनलमा

पोखरा—१४ र १५ वडास्तरीय फुटबलको फाइनलमा

✍️अनुप पौडेल पोखरा,पोखरा महानगरपालिका वडास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर १४ र १५ खेल्ने भएका छन् । बुधबार भएको दुई...

तेन्जिद्वारा राष्ट्रिय किर्तिमान

तेन्जिद्वारा राष्ट्रिय किर्तिमान

काठमाण्डौका तेन्जिन नामदोल रायन गुरुङले दोश्रो बागमती प्रदेश खेलकुद अन्तरगत भएको पौडी प्रतियोगितामा राष्ट्रिय किर्तिमान कायम गरेका छन् । तेन्जिनले...

रामा यादव पत्रकारिता पुरस्कार–२०७९ अनिशा श्रेष्ठ र २०८० सिर्जना कार्कीलाई

रामा यादव पत्रकारिता पुरस्कार–२०७९ अनिशा श्रेष्ठ र २०८० सिर्जना कार्कीलाई

मधेस प्रदेशको ‘रामा यादव पत्रकारिता पुरस्कार–२०७९’ पोखराकी सञ्चारकर्मी अनिशा श्रेष्ठ र २०८० प्राइम टेलिभिजनकी सिर्जना कार्कीलाई प्रदान गरिएको छ ।...

कान्तिपुर इन्स्टीच्युट अफ हेल्थ साइन्सेस एन्ड डेन्टल हस्पिटलले नि:शुल्क दन्त तथा आँखा शिविर एवम जनचेतना कार्यक्रम सम्पन्न

कान्तिपुर इन्स्टीच्युट अफ हेल्थ साइन्सेस एन्ड डेन्टल हस्पिटलले नि:शुल्क दन्त तथा आँखा शिविर एवम जनचेतना कार्यक्रम सम्पन्न

✍️ विवेक न्यौपानेकान्तिपुर इन्स्टीच्युट अफ हेल्थ साइन्सेस एन्ड डेन्टल हस्पिटलले नि:शुल्क दन्त तथा आँखा शिविर एवम जनचेतना कार्यक्रम फेदीखाेला स्याङ्जामा...

नेपाल प्रेस युनियन कास्की शाखाको दशौं जिल्ला अधिबेशन सम्पन्न

नेपाल प्रेस युनियन कास्की शाखाको दशौं जिल्ला अधिबेशन सम्पन्न

पोखरा । नेपाल प्रेस युनियन कास्की शाखाको दशौं जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्ष पदमा बासुदेव मिश्र, उपाध्यक्षमा...

Page 37 of 48 1 36 37 38 48

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist