आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान, नर्सिङ क्याम्पस पोखरा मा विभिन्न विद्यार्थी संगठनहरूको उम्मेदवारी दर्ता भएको छ। यसैक्रममा, नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट पनि उम्मेदवारी दर्ता...
थप पद्नुहोसपोखराको फेवाताल किनारमा फागु पूर्णिमा (होली) को अवसरमा गत वर्षझैँ यस वर्ष पनि बृहत् होली विशेष कार्यक्रम ‘होलिल्याण्ड’ हुने भएको छ। प्रचार नेपाल र स्पेक्स फोर्टिनको आयोजनामा फागुन २९ गते बिहीबार बाराहीघाट चौरमा आयोजना हुने...
थप पद्नुहोसपोखरामा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम विराट ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । सोमबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यकाको आह्वानमा बैठक बसी कोटिहोम सञ्चालन गर्न दिने निर्णय गरेको छ । बैठकमा जिल्ला...
थप पद्नुहोसपोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसनलाई कोटिहोम गर्न दिने निर्णय गरेको छ। सोमबार महानगरपालिकामा बसेको बैठकले कोटिहोम गर्न दिने तर स्थान परिवर्तन गर्ने सहमति जनाएको हो। महानगरपालिका, तीनवटै सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय र आयोजक मानव...
थप पद्नुहोसपोखरा, कास्की – नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको नवौं अधिवेशनबाट वरिष्ठ फोटो पत्रकार राम गुरुङ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। पोखरामा सम्पन्न अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिमा उपाध्यक्षमा राधिका...
थप पद्नुहोसपोखरा — पोखराका युवा व्यवसायी दुर्गाप्रसाद हुमागाईं लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालको लायन वर्ष २०२५–०२६ का लागि डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका छन्। शनिबार पोखरामा सम्पन्न तेस्रो वार्षिक डिस्ट्रिक्ट कन्भेन्सनले उनलाई गभर्नर चयन गरेको हो।...
थप पद्नुहोसपोखरा – पोखरामा कोटिहोम रोक्न मागसहित अदालत पुगेका मेयर धनराज आचार्यको निवेदनमा उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। मानव सेवा फाउन्डेसनले पोखराको लेकसाइडस्थित क्याम्पिङ चौर र नेपाल ट्रस्ट मातहतको बाराहीघाटमा आयोजना गर्न लागेको...
थप पद्नुहोसपोखरा – पोखरा महानगरपालिकाले रोक्न खोजेको कोटिहोम ज्ञान महायज्ञलाई उच्च अदालत पोखराले निरन्तरता दिने आदेश दिएको छ। यसअघि पोखरा महानगरपालिकाले विभिन्न स्थानमा परिपत्र जारी गर्दै महायज्ञ रोक्न निर्देशन दिएपछि श्री मानव सेवा फाउण्डेसन, नेपालले उच्च...
थप पद्नुहोसपोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा दीपक गुरुङ (माइला) चयन भएका छन्। शनिबार सम्पन्न अभिभावक भेलामार्फत् तीन जना निर्वाचित भएका थिए, जसमा देवीप्रसाद सुवेदी, लक्ष्मी सुवेदी बराल, र लक्ष्मी...
थप पद्नुहोसजि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्ट पोखराले विद्यार्थीलाई पोशाक वितरण गरेको छ । जि एण्ड केले छैटौँ वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिका ४ गैहपाटनमा रहेको नविन माविमा अध्यनरत ५० विद्यार्थीलाई एक÷एक सेट विद्यालय पोशाक वितरण गरेको...
थप पद्नुहोस© 2023. All Right Reserved. Powered by XDezo Technologies.