Saturday, May 10, 2025

आजको मिति: २०८२ बैशाख २७ ,शनिबार

समाचार

नेपाल तरुण दलले स्व.गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्ती मनायो

✍️अजय क्षेत्रीकाठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले स्व.गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जलि प्रकट गरेका छन् । सोमबार बिज्ञप्ति निकाल्दै अध्यक्ष गुरुङले नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री स्व.कोइरालाले नेपाल जनतालाई राष्ट्रलाई पुर्‍याएको...

थप पद्नुहोस
श्री साई देव साधना कुटिरको पाँचौं स्थापना दिवस

पोखरा २०-भलाम । श्री सत्य साई देव साधना कुटिरको पाँचौं स्थापना दिवस एक महोत्सवका साथ यहि आषाढ ११ गते सप्पन्न भएको छ ।सो कार्यक्रममा श्री सत्य साई बाल बिकासका गुरु - गुरुमाहरुले दिप मन्त्र सहित...

थप पद्नुहोस
२५ औं सडक महोत्सवको तयारीमा जुट्यो

असार १४,पोखरा रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखरा २५ औं सडक महोत्सवको तयारीमा जुटेको छ । अंग्रेजी नयाँ वर्षका अवसरमा सञ्चालन हुने महोत्सवको यो संस्करणका लागि रेवानले संस्थाका प्रथम उपाध्यक्ष विश्वराज पौडेललाई संयोजकमा चयन गरेको...

थप पद्नुहोस
पत्रकार रानामाथि भएको दुव्र्यवहारप्रति मञ्च गण्डकीको

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका साधारण सदस्य गीता रानामाथि भएको दुव्र्यवहारप्रति नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मञ्चले बुधबार एक विज्ञप्ति प्रकाशित गरी यहीं असार १२ गते मंगलबार स्याङजाको भीरकोट...

थप पद्नुहोस
कालावाङ्ग घरेडी पोखरा तमु समाजमा भाषण कला तालिम

कालावाङ्ग घरेडी पोखरा तमु समाजमा बोल्ने कला सम्बन्धि तालिमको समापन भएको छ । उदघोषण, भाषणकला तथा बोल्ने कला तालिम १० दिन सम्म चलेको थियो । तालिम रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सन्जय मल्ल र सञ्चारकर्मी सविन...

थप पद्नुहोस
भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । २०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो । अहिले...

थप पद्नुहोस
पोखरा ३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न , छाडा कुकुर बारे वडावासीको मुख्य गुनासो

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३ का स्थानीयले सडकमा छाडा कुकुर बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले छाडा कुकुरका कारण घर वरिपरिको वातावरण प्रदुषण भएको, सडक दुर्घटना हुने भएको र कुकुरकै कारण...

थप पद्नुहोस
रोट्रयाक्ट क्लब अफ हेमजाद्वारा वडालाई ध्यानाकर्षण

✍️गोविन्द तिमिल्सिना   हेमजामा सडक दुर्घटनाले क्षेती भएको प्रति रोट्रयाक्ट क्लब अफ हेमजाद्वारा वडालाई ध्यानाकर्षण पत्र बुझाएको छ । रोट्रयाक्ट क्लब अफ हेमजाका अध्यक्ष इ बिकल थापाको नेतृत्वमा उपाध्यक्ष बिश्वराज पौडेल, सचिव अनिल पौडेल, अन्तर्राष्ट्रिय सेवा...

थप पद्नुहोस
अति विपन्न घरपरिवारलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क वितरण गर्ने

पोखरा महानगरपालिकाले सर्वेक्षण गरिरहेको महानगर प्रोफाइलबाट ठहर हुन आउने विपन्न घरधुरी पहिचान कार्यक्रम सम्पन्न पश्चात् अति विपन्न घरपरिवारलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क वितरण गर्ने व्यवस्था मिलाउने भएको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्यले...

थप पद्नुहोस
ट्रेकिङ मजदुर सचेतना तथा दक्ष सीप अभिबृद्धि तालिम – २०८० सुरु

युनिट्राभ गण्डकी प्रदेश कमिटीको आयोजना र नेपाल पर्यटन बोर्ड पोखरा गण्डकी प्रदेश कार्यालयको सहयोगमा ट्रेकिङ ( पदयात्रा) क्षेत्रमा कार्यरत मजदुरहरुलाई ५ दिने मजदुर सचेतना तथा क्षमता अभिवृदि तालिम पोखरामा सुरु भएको छ। उक्त कार्यक्रमको उद्घाटन...

थप पद्नुहोस
Page 55 of 69 1 54 55 56 69

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist