Tuesday, March 17, 2026

आजको मिति: २०८२ चैत्र ३ ,मंगलवार

समाचार

पोखरामा कोड फेस्ट २०२३ हुने

पोखरामा कोड फेस्ट २०२३ प्रतियोगिता हुने भएको छ । यहि सेप्टेम्बर ३० मा सोच कलेज अफ आईटि रानिपौवा पोखरामा प्रतियोगिता सम्पन्न हुनेछ । कोड फर चेन्ज पोखराको आयोजनामा गण्डकी प्रदेश स्तरिय प्रतियोगितामा यस प्रदेशका आईटिका...

थप पद्नुहोस
सिट्रोनको शोरुम अब पोखरामा पनि

नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि. ले पोखरामा नयाँ शोरुम विस्तार गरेको छ । पोखराको नयाँबजारमा खोलिएको नयाँ शोरुम एसएसएल मोटर्स कम्पनी प्रा. लि. रहेको छ। यो नयाँ शोरुममा सिट्रोन ईसिथ्री...

थप पद्नुहोस
पुतलीबजार नगरपालिका ८ बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन

✍️रमेश गोदारपुतलीबजार नगरपालिका ८, बहाकोटमा अवस्थित बहाकोट कोटकालिका मन्दिरको एक समाराेहका बिच समुद्घाटन गरिएको छ ।बाइसे राजा पृथ्वी वीर विक्रम शाहाको पालामा स्थापित कोटकालिका मन्दिर जीर्ण बनेसँगै मन्दिरको जीर्णोद्धार सहित पुननिर्माण, सिमेन्टको सट्टा ढलोटको मूर्ति...

थप पद्नुहोस
नेपाल समाजशास्त्र संघको आयोजनामा पोखरामा ३ दिने अन्तराष्ट्रिय कार्यशाला सम्पन्न

नेपाल समाजशास्त्र संघको आयोजनामा पोखरामा ३ दिने अन्तराष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुड.ले उद्घाटन गर्नु भएको सो कार्यक्रम नेपाल समाजशास्त्र संघका अध्यक्ष एवं गण्डकी बिश्व बिद्यालयको उपकुलपती गणेशमान गुरुड.को सभापतित्वमा...

थप पद्नुहोस
उज्यालो पोखरा !

पोखरा महानगरपालिका क्षेत्रमा २ हजार ७ वटा स्मार्ट सडक बत्ती जडान भएका छन् । पोखरा महानगरपालिकाका अनुसार महानगरका मुख्य चोकहरुमा २३ वटा हाइमास्ट लाइटसमेत जडान भएका छन् । ऊज्यालो पोखरा बनाउनका लागि र सुरक्षित पोखराका...

थप पद्नुहोस
स्मार्ट लुब्रिकेन्टस गौरादह -६ झापाको दोस्रो डिलर कन्फ्रेन्स पोखरामा सम्पन्न

✍️ विवेक न्यौपाने स्मार्ट लुब्रिकेन्टस प्रा.लि गौरादह -६ झापाको को पहिलो डिलर सम्मेलन ईलामको कन्याममा सम्पन्नपश्चात स्वदेशी व्रान्ड स्मार्टले देशभरबाट सहभागी डिलर र तिनका प्रतिनिधीको उपस्थितीमा दोस्रो डिलर कन्फ्रेन्स पोखरामा सम्पन्न भएको छ । बिगत...

थप पद्नुहोस
तरुण दलको भाद्र १६ गतेको कार्यक्रम स्थगित

✍️अजय क्षेत्री नेपाल तरुण दलको प्रतिज्ञा सभाको कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले सूचना जारी गरेर भदौ १६ गते राखिएको केन्द्रीय समितिको प्रतिज्ञा सभाको कार्यक्रम स्थगित...

थप पद्नुहोस
सराङ्गकोट बहुउद्धेश्यीय सहकारी संस्थाले बृहत महिला भेला

सराङ्गकोट बहुउद्धेश्यीय सहकारी संस्थाले बृहत महिला भेला सहकारी शिक्षा कार्यक्रम गरेको छ । संस्थाले हरेक वर्ष महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा सचेतना सहितको कार्यक्रम गर्दै आएको छ ।  संस्थामा रहेका महिला शेयर सदस्यहरुलाई कार्यक्रमको...

थप पद्नुहोस
समृद्धि र विकासका लागि युवाहरुको साथ र सहयोग आवस्यक : अध्यक्ष  तिमिल्सिना

✍️निराजन अधिकारीभदौ ५,हेमजा । पोखरां–२५ हेमजा वडा कार्यालय हेमजामा रहेका विभिन्न यूवा क्लबहरुसंग मंगलवार अनतरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । युवाहरुलाई वडाको वार्षिक गतिविधिकरुको जनकारी दिनुका साथै चालु आ.व लक्षित आर्थिक, सामाजिक र भौतिक विकासात्मक...

थप पद्नुहोस
कमल सुनचाँदी दुकान अब चिप्लेढुङ्गा रत्न ईम्पोरियमसँगै

पोखराको सुनचाँदीको दुनियाँमा कमल सुनचाँदी दुकान एक चिरपरिचित नाम हाे । म्याग्दीको बेनी बजारको अपार सफलता पछि पोखराको न्यूरोडमा संचालित कमल सुन चाँदी दुकानयही भाद्र १ गतेदेखि पोखराको चिप्लेढुंगा (ट्रेडमल को लाईनमा रत्न ईम्पोरियम संगै)...

थप पद्नुहोस
Page 62 of 79 1 61 62 63 79

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist