Monday, March 16, 2026

आजको मिति: २०८२ चैत्र २ ,सोमबार

समाचार

भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । २०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो । अहिले...

थप पद्नुहोस
पोखरा ३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न , छाडा कुकुर बारे वडावासीको मुख्य गुनासो

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३ का स्थानीयले सडकमा छाडा कुकुर बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले छाडा कुकुरका कारण घर वरिपरिको वातावरण प्रदुषण भएको, सडक दुर्घटना हुने भएको र कुकुरकै कारण...

थप पद्नुहोस
रोट्रयाक्ट क्लब अफ हेमजाद्वारा वडालाई ध्यानाकर्षण

✍️गोविन्द तिमिल्सिना   हेमजामा सडक दुर्घटनाले क्षेती भएको प्रति रोट्रयाक्ट क्लब अफ हेमजाद्वारा वडालाई ध्यानाकर्षण पत्र बुझाएको छ । रोट्रयाक्ट क्लब अफ हेमजाका अध्यक्ष इ बिकल थापाको नेतृत्वमा उपाध्यक्ष बिश्वराज पौडेल, सचिव अनिल पौडेल, अन्तर्राष्ट्रिय सेवा...

थप पद्नुहोस
अति विपन्न घरपरिवारलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क वितरण गर्ने

पोखरा महानगरपालिकाले सर्वेक्षण गरिरहेको महानगर प्रोफाइलबाट ठहर हुन आउने विपन्न घरधुरी पहिचान कार्यक्रम सम्पन्न पश्चात् अति विपन्न घरपरिवारलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क वितरण गर्ने व्यवस्था मिलाउने भएको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्यले...

थप पद्नुहोस
ट्रेकिङ मजदुर सचेतना तथा दक्ष सीप अभिबृद्धि तालिम – २०८० सुरु

युनिट्राभ गण्डकी प्रदेश कमिटीको आयोजना र नेपाल पर्यटन बोर्ड पोखरा गण्डकी प्रदेश कार्यालयको सहयोगमा ट्रेकिङ ( पदयात्रा) क्षेत्रमा कार्यरत मजदुरहरुलाई ५ दिने मजदुर सचेतना तथा क्षमता अभिवृदि तालिम पोखरामा सुरु भएको छ। उक्त कार्यक्रमको उद्घाटन...

थप पद्नुहोस
लक्ष्मी आवासीय माध्यमिक विद्यालयको अभिभावकमुखीकरण कार्यक्रम

न्युरोड –८ स्थित लक्ष्मी आवासीय माध्यमिक विद्यालयले ‘बालबालिका शिक्षा चौतर्फी विकास र हाम्रो भुमिका’ तथा अभिभावकमुखीकरण कार्यक्रम थ्रि स्टार टिचर एजुकेशन सेन्टरको सहकार्यमा समापन गरेको छ । बालबालिकाको सिप तथा क्षमता विकासको लागी व्यवहारी शिक्षामा...

थप पद्नुहोस
कञ्चन क्यापिटलको वार्षिकोत्सवमा रक्तदान

कञ्चन क्यापिटल प्रालिको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा ५९ युनिट रगत संकलन भएको छ । प्रालि ४ वर्ष पुरा भई ५ वर्ष प्रवेशको अवसरमा गरिएको विविध कार्यक्रम अन्तर्गत सोमबार रक्तदान गरिएको थियो ।...

थप पद्नुहोस
पोखराका २१ वाङ्मयिक संस्थाले विश्व संगीत दिवसमा सांगीतिक कार्यक्रम गर्ने

पोखराका २१ वाङ्मयिक संस्थाले विश्व संगीत दिवसका अवसरमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् । सप्तरंगी सांस्कृतिक प्रतिष्ठान पोखराको मुख्य आयोजना र अन्य २० वाङ्मयिक संस्थाको सहआयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । पोखरा उद्योग बाणिज्य...

थप पद्नुहोस
रोहन र प्रियाना अभिनित “तिमी सँगै” को म्युजिक भिडियो सार्वजनिक

पोखरामा रहेर म्युजिक भिडियोमा क्रियाशिल रोहन नेपाली अभिनित तिमी सँगैको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा उनलाई प्रियाना आचार्यले साथ दिएकी छन। सुभाष ढुंगानाको आवाज रहेको गीतलाई सुन्य प्रकाशले लेखेका हुन् । हरि लम्सालको...

थप पद्नुहोस
पोखरा १२ लालीगुराँस शान्तीटोलमा सिसिटिभी क्यामेरा जडान,अझ सुरक्षित

पोखरा महानगरपालिका वडा नं १२ स्थित लालीगुराँस शान्तिटोल भित्र सिसिटिभी क्यामेरा जडान गर्ने कार्य सम्पन्न भएको छ । टोलभित्र हुनसक्ने अपराधिक क्रियाकलाप न्यूनिकरण गर्न¸ विभिन्न प्रकारका घटना तथा दुर्घटना नियन्त्रण गर्न, टोल भित्र शान्ति सुरक्षा...

थप पद्नुहोस
Page 65 of 79 1 64 65 66 79

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist