Monday, March 16, 2026

आजको मिति: २०८२ चैत्र २ ,सोमबार

समाचार

पदस्थापनको पहिलो बर्ष पो.म.न.पा वडा नं:७ ले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

पोखरा,पोखरा महानगरपालिका वडा नम्बर ७ ले पदस्थापन दिवसमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । पोखरा २५ हेमजामा रहेको मानव सेवा आश्रममा पचास हजार रुपैयाँ बराबरको खाद्यान्न दिएर पदस्थापनको पहिलो बर्ष मनाएको हो ।...

थप पद्नुहोस
विविध कार्यक्रम सहित प्रेस युनियनले स्थापना दिवस मनाउने

काठमाडौ,नेपाल प्रेस युनियनले विभिन्न कार्यक्रम सहित ३२ औं स्थापना दिवस मनाउने निर्णय गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले जेठ १२ देखि १४ गतेसम्म त्रीदिवसिय कार्यक्रम सहित स्थापना दिवस...

थप पद्नुहोस
घरभाडा घटाउन घरधनीहरुलाई सिटी रेवान पोखराको अपिल !

पोखराको महानगर क्षेत्र भित्र रहेका रेष्टुरेण्ट, बार तथा पार्टी प्यालेसहरुको साझा संस्था पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान पोखरा)ले घरभाडा घटाउन घरधनीहरुलाई अपिल गरेको छ । आर्थिक मन्दीका कारण व्यापार, व्यवसाय चौपट भएको...

थप पद्नुहोस
रेडियो हेमजा एघारौं वर्षमा प्रबेश

पोखरा,हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो हेमजा ८८.५ मेगाहर्ज एघारौं वर्षमा प्रबेश गरेको छ । रेडियोले १० बर्ष अगी आजकै दिनदेखि आफ्नो प्रशारण सेवा शुरु गरेको थियो । बि.स २०६९ असार १७ गते...

थप पद्नुहोस
देवीस्थान टाेल विकास संस्था पुर्नगठन,अध्यक्षमा  कृष्णमान श्रेष्ठ

✍️ निराजन अधिकारीपाेखरा । पाेखरा २५ हेमजास्थित देवीस्थान टाेल विकास संस्था पुर्नगठन भएकाे छ । पाेखरा २५ का वडा सदस्य तारा विश्वकर्माकाे संयाेजकत्वमा बुधवार बसेकाे आम भेलाबाट पुनर्गठित संस्थाकाे अध्यक्षमा कृष्णमान श्रेष्ठ निर्विराेध चयन भएका...

थप पद्नुहोस
रामा यादव पत्रकारिता पुरस्कार–२०७९ अनिशा श्रेष्ठ र २०८० सिर्जना कार्कीलाई

मधेस प्रदेशको ‘रामा यादव पत्रकारिता पुरस्कार–२०७९’ पोखराकी सञ्चारकर्मी अनिशा श्रेष्ठ र २०८० प्राइम टेलिभिजनकी सिर्जना कार्कीलाई प्रदान गरिएको छ । रौतहडको रेड टेलिभिजनकी सञ्चालिका रामादेवी यादवको कोरोना संक्रमणले मृत्यु भएपछि उनको स्मृतिमा स्थापित पुरस्कार श्रेष्ठ...

थप पद्नुहोस
कान्तिपुर इन्स्टीच्युट अफ हेल्थ साइन्सेस एन्ड डेन्टल हस्पिटलले नि:शुल्क दन्त तथा आँखा शिविर एवम जनचेतना कार्यक्रम सम्पन्न

✍️ विवेक न्यौपानेकान्तिपुर इन्स्टीच्युट अफ हेल्थ साइन्सेस एन्ड डेन्टल हस्पिटलले नि:शुल्क दन्त तथा आँखा शिविर एवम जनचेतना कार्यक्रम फेदीखाेला स्याङ्जामा सम्पन्न भएको छ । कान्तिपुर कान्तिपुर इन्स्टीच्युट अफ हेल्थ साइन्सेस एन्ड डेन्टल हस्पिटल पोखरा, ताइवान...

थप पद्नुहोस
नेपाल प्रेस युनियन कास्की शाखाको दशौं जिल्ला अधिबेशन सम्पन्न

पोखरा । नेपाल प्रेस युनियन कास्की शाखाको दशौं जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्ष पदमा बासुदेव मिश्र, उपाध्यक्षमा विजय लम्साल, उपाध्यक्ष महिला ज्योती हमाल, सचिव धन बहादुर गुरुङ, सहसचिव सपना अधिकारी, कोषाध्यक्ष निराजन...

थप पद्नुहोस
लोककल्याणकारी विज्ञापन रोक्न निर्णयप्रति स्वतन्त्र पत्रकार संघ नेपालको ध्यानाकर्षण

पोखरा,विज्ञापन बोर्ड नेपालले पत्रपत्रिकाहरुलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन जेठ १५ देखि रोक्ने निर्णयप्रति स्वतन्त्र पत्रकार संघ नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बोर्डको उक्त निर्णयले पत्रपत्रिकाको नियमित प्रकाशन तथा पत्रकारहरुको रोजगारमा समेत प्रत्यक्ष...

थप पद्नुहोस
हाइकिङको लागि पुर्व तयारी अवलोकन भ्रमण

पोखरा । हाइकिङलाई अझै व्यवस्थित वनाउन हाइकर्स क्लब नेपालका सदस्यहरु पुर्व तयारीको लागि तनहुँको दगाम सामुदायिक होमस्टेमा गएका छन् । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ मुल नाराका साथ विगत ४ वर्षदेखि हरेक महिनाको अन्तिम शनिबार...

थप पद्नुहोस
Page 69 of 79 1 68 69 70 79

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist