Saturday, March 14, 2026

आजको मिति: २०८२ फाल्गुन ३० ,शनिबार

समाचार

सहारा क्लब पोखरा र एजी एक्सप्रेसबीच सामाजिक उत्तरदायित्व सहकार्य सम्बन्धी सम्झौता

पोखरा — पोखरामा आधारित सहारा क्लब र काठमाडौंस्थित एजी एक्सप्रेस कार्गो तथा कुरियरबीच सामाजिक उत्तरदायित्व अन्तर्गत सहकार्य गर्ने सम्झौता भएको छ। सोमबार क्लबको कार्यालयमा सम्पन्न कार्यक्रममा क्लबका अध्यक्ष केशवराज बराल र एजी एक्सप्रेसका तर्फबाट तुलसी...

थप पद्नुहोस
डेभिजफल सहकारीको चौधौं वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम सम्पन्न, ३१ युनिट रगत संकलन

पोखरा, असार २९। डेभिजफल बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–१७ ले आफ्नो तेह्रौं वार्षिकोत्सव पूरा गरी चौधौं बर्षमा प्रवेश गरेको अवसरमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। संस्थाका उपाध्यक्ष राजेन्द्र थापाको संयोजकत्वमा सम्पन्न उक्त...

थप पद्नुहोस
नेपाल तरुण दल लमजुङ जिल्ला अधिवेशनको तयारीबारे सानेपामा व्यापक छलफल सम्पन्न

काठमाडौं, असार २९ – नेपाली काङ्ग्रेस पार्टी अन्तर्गतको नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनको बाँकी कार्य टुंग्याउने विषयमा आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा व्यापक छलफल सम्पन्न भएको छ। छलफलको प्रमुख आतिथ्य नेपाली काङ्ग्रेसका सहमहामन्त्री तथा...

थप पद्नुहोस
पोखरामा विपी स्मृति एमेचर फुटसल प्रतियोगिता साउन ६ र ७ गते हुने

पोखरा, साउन १२ — पोखरामा विपी स्मृति एमेचर फुटसल प्रतियोगिता हुने भएको छ। नयाँगाउँ युवा क्लबको आयोजनामा प्रतियोगिता साउन ६ र ७ गते पोखरा रंगशालास्थित मल्टिप्रपोज हलमा सञ्चालन हुने क्लबका अध्यक्ष विकास गुरुङले जानकारी दिएका...

थप पद्नुहोस
मगर र गुरुङ भाषाले सरकारी मान्यता पाएपछि मुख्यमन्त्री पाण्डेलाई सम्मान

तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद केन्द्रिय समिति द्वारागण्डकी प्रदेश सभा बाट गुरुङ र मगर भाषा लाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको उपलक्ष्यमा गण्डकी प्रदेशका मुख्यमन्त्री...

थप पद्नुहोस
गण्डकी प्रदेशमा गुरुङ र मगर भाषा सरकारी कामकाजको भाषा घोषित

गण्डकी प्रदेशसभाले २०८२ असार २४ गते बसेको बैठकमा गुरुङ र मगर भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउने विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। यो निर्णय नेपालको इतिहासमा पहिलो पटक आदिवासी जनजातीय भाषाहरूलाई सरकारी तहमा कानुनी...

थप पद्नुहोस
चलचित्र पत्रकार संघ कास्कीले मनायो २२ औं स्थापना दिवस

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको २२ औं स्थापना दिवस अवसरमा आइतबार पोखरामा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम भयो । चलचित्र एवं रंग पत्रकारितामा क्रियाशील पत्रकारको साझा संस्थाको रुपमा कास्की पहिलो शाखा हो...

थप पद्नुहोस
शिक्षाबाट समाज रूपान्तरणतर्फ : कालीगण्डकीमा खुशी पाठ्यक्रमको पहल

पोखरा । ‘हाम्रो खुशी पाठ्यक्रम दृष्टिकोण निर्माण कार्यशाला’ कास्कीको लुम्लेस्थित कृषि अनुसन्धान निर्देशनालयमा आईतबार सम्पन्न भएको छ। कालीगण्डकी गाउँपालिकाको आयोजनामा पाँच सञ्चालित उक्त कार्यशालामा कालीगण्डकी गाउँपालिकाबाट ८९ जना र कावासोती तथा मध्यमिन्दु नगरपालिकाबाट ८ जना...

थप पद्नुहोस
ढिकुर पेाखरी समाज पेाखराले पोखरामा सकारात्मक सोच र क्षमता विकास प्रशिक्षण सम्पन्न

पोखरा-ढिकुरपेाखरी समाज पोखराले सकारात्मक सोच एवं क्षमता बिकास कार्यक्रम गरेको छ । ढिकुरपेाखरी समाज पेाखराकेा आयेाजना र गाउँपालिकाको आर्थिक सहयोग र समन्वयमा मंगलवार सकारात्मक सेाच र क्षमता विकास प्रशिक्षण सम्पन्न भयेा । उक्त कार्यक्रमको उद्घाटन...

थप पद्नुहोस
इन्टरसिटी एडभेन्चर ट्राभल्सले पर्यटक लक्षित छोरेपाटन–काठमाडौं लग्जरी बस सेवा सुरु

पोखरा-इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रा.लि.ले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ।पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले आज रिबन काटेर बसको उद्घाटन गर्नुहुँदै यात्रुको आवश्यकता र चाहनाअनुसार गुणस्तरीय, आरामदायी...

थप पद्नुहोस
Page 7 of 79 1 6 7 8 79

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist