Saturday, March 14, 2026

आजको मिति: २०८२ फाल्गुन ३० ,शनिबार

समाचार

एसोएस बहिनीमा लक्जम्बरका अर्थमन्त्री

पोखरालक्जम्बरकाका अर्थ तथा विकास मन्त्री फ्रांन्च फायोतले दिदी बहिनी बचाउ, कास्की नेपाल (एसोएस, बहिनी) को भ्रमण गरेका छन् । उनीसहित लक्जमबर्गबाट नेपालको राजदुत पेगी फ्रान्टजेन, ह्युमातरियन कोओपोरेसनको लक्जमबर्गको अध्यक्ष फ्रांन्सो प्रुम र सचिव पिट कासेयरसहितको...

थप पद्नुहोस
फुलबारी मणिपाल काहूँ धरहरा सिँढी बाटो शिलान्यास थप ऐतिहासिक,नमुना र पर्यटकीय बन्ने

✍️ विवेक न्यौपानेफुलबारी मणिपाल काहूँ धरहरा सिँढी बाटो निर्माण समिति पोखरा-११ शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । फुलबारी मणिपाल काहूँ धरहरा सिँढी बाटो निर्माण समिति पोखरा-११ का उपाध्यक्ष हरि प्रसाद बास्ताेलाले स्वागत मन्तव्य दिदै सिँढी...

थप पद्नुहोस
जेसीज सप्ताह २०२३ अन्तर्गत आज उद्यमी तथा व्यावसायीका वर्तमान अवस्था, चुनौती र अवसर विषयक गोष्ठी सम्पन्न

✍️ विवेक न्यौपानेपोखरा जेसीजबाट सम्पन्न हुनगईरहेको जैसीज सप्ताह २०२३ कार्यक्रम मिति २०८० वैशाख १८ देखि २४ गतेसम्म गरी ७ दिनको हुनेछ । जस अनुसार निम्न कार्यक्रमहरु तय गरी सम्पन्न हुने क्रममा रहेका छन् । जेसीज...

थप पद्नुहोस
पोखरा स्पोर्ट्स अवार्डको रौनकता बढ्दै, तयारीमा तिव्रता

गण्डकी प्रदेशकै गौरवको रुपमा रहेको सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तिव्रता दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजनामा गरेको अवार्ड कार्यक्रम यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा...

थप पद्नुहोस
कार्कीनेटा सम्पर्क समाजको वार्षिक भित्तेपात्रो विमोचन

कार्कीनेटा सम्पर्क समाज पोखराको वार्षिक भित्तेपात्रो २०८० मंगलबार विमोचन भएको छ । नयाँ वर्षको उपलक्ष्यमा भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम समाजका सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि ईन्द्र शर्माले व्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन...

थप पद्नुहोस
लायन्स क्लब अफ पोखरा ब्लु स्काईद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण

लायन्स क्लब अफ पोखरा ब्लु स्काईले विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेको छ । पोखरा २३ हर्पनमा अवस्थित श्री जनसिद्ध आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरिएको हो । क्लबले विद्यालयमा...

थप पद्नुहोस
सातौं पोखरा स्पोटर्स अवार्डमा मेक्सम गौडेल

टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनबाट चर्चामा आएका विष्णुप्रसाद गौडेल उर्फ मेक्सम गौडेल बैशाख २३ गते शनिबार पोखरामा आफ्नो प्रस्तुतीको लागि आउने भएका छन् । पोखरा सभागृह हलमा दिउँसो २ बजेबाट सुरु हुने सातौं पोखरा स्पोटर्स अवार्डमा...

थप पद्नुहोस
तेस्रो हेमजा हिले महोत्सव – २०८० हुने

✍️गोविन्द तिमिल्सिना पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा तेस्रो हेमजा हिले महोत्सव २०८० हुने भएको छ ।  आगामी असार १५ गते “कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान”  भन्ने मूल नाराका साथ महोत्सवको  आयोजना...

थप पद्नुहोस
प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले यहि बैशाख अन्तिम सातामा एकिकृत कारोबार गर्ने तयारी

मुलतः बीमा जीबन, निर्जीवन र पूनर्बीमा गरी ३ प्रकारका हुन्छन् । ती मध्ये मानिसहरूको बीमा जीबन बीमा अन्तगर्त गरिन्छ । त्यस्तैगरि,तीन जीवन बीमा कम्पनी मर्जर भएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले एकिकृत कारोबारको तयारी सँगै...

थप पद्नुहोस
एक नम्बर प्रदेशको कोशी नाम खारेज गरि पुन नामकरण गराउन जारी आन्दोलनलाई किराँत सेवा समाज र किराँत याक्थुङ चुम्लुङ सहित १४ वटा संघसंस्थाको ऐक्यबद्धता

✍️ विवेक न्यौपाने प्रदेश न.१ को कोशी प्रदेश नामाकरण पछाडी पहिचानको आन्दोलन चर्कीएको छ।उक्त आन्दोलन कोशी प्रदेशमा मात्र सिमित छैन।पहिचानवादी आन्दोलनले पुन: देशभर यतिबेला तरङ्गीत बनाएको छ। यसै सन्दर्भमा आज पोखरामा पहिचानवादीहरूले पत्रकार सम्मेलन मार्फत...

थप पद्नुहोस
Page 73 of 79 1 72 73 74 79

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist