जनकविकेशरी धर्मराज थापाले लेख्नु भएको "लामिछाने थापाको वंशावली"नामक खोजपूर्ण ऐतिहासिक पुस्तक विस २०३९ सालमा प्रकाशित भएको थियो । सो पुस्तकमा "लामिछाने थापा"हरूको वंशावली मात्र नभएर सिरूपाली बस्नेत, लामा कार्कि, गोदार थापा, सुवेदी खत्री छत्री, बगाले...
थप पद्नुहोसयाङ्जाकोट तमु समाज पोखरामा बैशाख २१,२२ र २३ गते सन्चालन हुन गैइरहेको २५६७ औ बुद्द जयन्ती एवम याङ्जाकोट बैशाख पुर्णे मेला २०८० को बिषयमा व्यापक छलफल सम्पन्न भएको छ।याङ्जाकोट परिवार युके, याङ्जाकोट परिवार हङकङ, याङ्जाकोट...
थप पद्नुहोस✍️ विवेक न्यौपानेपोखराको फुर्सेखोलामा डुबेर शनिबार दिउसो एक किशोरको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १५ नयाँगाउँका १५ वर्षीय रोनिष गुरुङ रहेका छन् । पोखरा १७ पावरहाउसस्थित फुर्सेखोलामा शनिबार दिउसो साढे...
थप पद्नुहोसक्लवका अध्यक्ष श्री टिकाराम पाैडेल को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पो . मा .न पा -१७ का वडा सदस्य श्री बिक्रम गुरुङ विशेष अतिथि सु -शान्त टोल सुधार समितिका अध्यक्ष श्री मीन बहादुर रानाभाट ...
थप पद्नुहोसनेपाली काँग्रेस गण्डकी प्रदेश समितिले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्री सरस्वती अर्याल तिवारी लगायत प्रदेश सांसदहरूलाई आज बधाइ तथा शुभकामना दिएको छ ।गण्डकी प्रदेश समितिको कार्यालय तेस्रापट्टी पोखरामा आयोजित कार्यक्रममा मुख्यमन्त्री, मन्त्री तथा...
थप पद्नुहोस✍️ विशाल न्यौपानेसाहित्यजसेवि देवीसरा सुनारको बन्दीपुरको विशेषता परिचर्चा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । जरो टुप्पो साहित्य संरक्षण समिति कास्कीका सचिव मदन भण्डारीले साहित्यकारलाई आगामी दिनहरुमा अझ साहित्यिक सृजना बढाउनु हुनेछ भन्ने शुभकामना दिनुभयो।...
थप पद्नुहोस✍️ योगेन्द्र श्रेष्ठनेवाः देय् दबु पोखराले सामुहिक रुपमा बॅुः सखा तथा कयेता पूजा (ब्रतबन्ध) गर्ने भएको छ । कास्कीमा छरिएर रहेका नेवारी समुदायमा धार्मिक एकरुपता राख्ने उदेश्यका साथ सामुहिक रुपमा ब्रतबन्ध गर्न लागिएको हो ।...
थप पद्नुहोसपोखरा महानगरपालिका वडा नं. २० भलाम स्थित महेन्द्र मा.वि.को ६३ औं वार्षिकोत्सव अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । हाम्रो प्रतिवद्धता ः बालमैत्री वातावरण, प्राविधिक एवं गुणस्तरीय शिक्षा भन्ने मूल नाराा साथ...
थप पद्नुहोस✍️ सरिता तामाङ प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७५–०७९ यहाँका पाँच पत्रकारलाई प्रदान गरिएको छ । प्रेस चौतारी कास्कीले बिहीबार दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका अग्रज पत्रकारहरुलाईसम्मान तथा पुरस्कार अर्पण गरेको हो । समाधान दैनिकका...
थप पद्नुहोस✍️ सरिता तामाङ सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १३८...
थप पद्नुहोस© 2023. All Right Reserved. Powered by XDezo Technologies.