Saturday, March 14, 2026

आजको मिति: २०८२ फाल्गुन ३० ,शनिबार

समाचार

आलु महोत्सव सुरु

✍️श्रीभद्र पौडेलहेमजा, २६ चैत । हेमजामा आइतवार(आज)देखि आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो...

थप पद्नुहोस
२५६७ औं बुद्ध जयन्तीको अवसरमा याङ्जाकाेटमा बैशाख पुर्णिमा मेला हुने

✍️विवेक न्याैपानेयाङजाकाेटमा बैशाख २१ देखि ३ दिन सम्म २५६७ औं बुद्धजयन्ती मेला हुने आइतबार पत्रकार सम्मेलन गरि जानकारी गराईयाे । याङ्जाकाेट मिलन युवा क्लब मादी गाउँपालिका वडा नं ३ का अध्यक्ष विकास गुरूङले प्रेस विज्ञप्ति...

थप पद्नुहोस
काठमाडौँ वासिलाई फेवा महोत्सवको निम्तो

यही चैत २९ गतेबाट पोखरामा संचालन हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सवमा सहभागिताका लागि होटल संघ पोखरा नेपालले काठमाडौंवासिलाई निमन्त्रण प्रदान गरेको छ । संघले हालै काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली संस्कृतिको...

थप पद्नुहोस
बाल सखा मन्टेश्वरीकाे छैंठाैं वार्षिकाेत्सव तथा पुरस्कार वितरण समाराेह सम्पन्न

पोखरा । पोखरा २५ हनुमान चाेकमा रहेकाे बाल सखा मन्टेश्वरीले शनिवार विविध कार्यक्रम गरि छैठाैं वार्षिकाेत्सव मनाएकाे छ । साथै कार्यक्रममा शैक्षिक वर्ष २०७९ मा प्रिनर्सरीबाट कक्षा एकसम्म उत्कृष्ट भएका विद्यार्थी र विभिन्न शैक्षिक क्रियाकलापमा...

थप पद्नुहोस
जिल्ला न्यायाधीशसहितको एक टोलीद्वारा बिन्दबासिनी गाउँपालिकाको अनुगमन ।

वीरगन्ज । पर्सा जिल्ला अदालतको न्यायाधीशसहितको एक टोलीले बिन्दबासिनी गाउँपालिकाको न्यायिक समितिले गरेका काम कारबाहीको अनुगमन गरेको छ । जिल्ला न्यायाधीश कृष्णा प्रसाद पौडेल , रजिष्टार अरुण कुमार कोइराला , शाखा अधिकृत जमुना धितालसहितको टोलीले...

थप पद्नुहोस

✍️श्रीभद्र पौडेलभोलीदेखि यहि वैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पुरा भएको छ । आयोजक विष्णुपादुका क्लवले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र भोली विहान १० बजे मिलनचोकबाट...

थप पद्नुहोस
श्री सिर्जना मार्ग टाेल विकास संस्था नयाँगाउँकाे अध्यक्षमा पुन: बिष्णु प्रसाद तिवारी

✍️विवेक न्याैपानेश्री सिर्जना मार्ग टाेल विकास संस्था पाेखरा १५ नयाँ गाउँकाे पाँचौ वार्षिक साभारण सभा तथा तेस्रो अधिवेशन शनिबारका दिन सम्पन्न भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि पाेखरा महानगरपालिका वडा नं: १५ का वडा अध्यक्ष...

थप पद्नुहोस
रेडियो जननीले टिकटक मार्फत कविता प्रतियोगिता गर्ने

रेडियो जननी ९०.६ मेगाहर्जले माता तिर्थऔँसीको अवसरमा टिकटक मार्फत कविता प्रतियोगिताको आयोजना गर्ने भएको छ । पहिलो आवाज उद्यमशिलताको लागि, दोस्रो आवाज स्वतन्त्रताको लागि र तेस्रो आवाज समानताको लागि भन्ने मुल उद्घोषका साथ सञ्चालित रेडियोले...

थप पद्नुहोस
अन्नपूर्ण केबलबारले नयाँ बर्षको अवसरमा न्यू ईयर कार्निभल गर्ने।

पाेखराकाे पर्यटन क्षेत्रलाई थप मजबुत बनाउदै आएकाे अन्नपूर्ण केबलबारले नयाँ बर्षको अवसरमा न्यू ईयर कार्निभल गर्ने भएको छ। उक्त कार्यक्रममा गायक अलमाेडा र महेश काफ्ले तथा गायिका अस्मिता अधिकारीको प्रस्तुति रहने छ । उक्त कार्यक्रममा...

थप पद्नुहोस
मधेश सरकारबाट एमाले बाहिरियो, तीन दल प्रवेशको पर्खाइमा

२२ चैत, जनकपुरधाम । मधेश सरकारबाट प्रदेशसभाको सबभन्दा ठूलो नेकपा एमाले बाहिरिएको छ । एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले मंगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन् । भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, महिला...

थप पद्नुहोस
Page 78 of 79 1 77 78 79

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist